लेखहरू द ब्रीज
दिमागकाे संग्रहालय: किन हामीले लाेपाेन्मुख भाषाहरू जाेगाउनु पर्छ

लाेप हुने खतरामा रहेका भाषाहरूलाई त्यसलाई प्रयाेग गर्ने प्रयाेगकर्ताहरूले साे भाषालाई आफ्नै समुदायमा कसरी प्रयाेगमा ल्याएका छन्, ती भाषाहरूलाई स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रस्तुत गरिएकाे छ र यस विषयलाई सरकारले कसरी व्यवहार गरिरहेकाे छ भन्ने कुराले पनि निर्धारण गर्दछ ।
गाजरको सिरप, आलुको कम्प्रेस र जाइफलको माला: विभिन्न देशका हजुरआमाका घरेलु उपचार विधि
ग्लोबल भ्वाइसेज समुदायका सदस्यका हजुरआमाबाट संकलन गरिएका विभिन्न देशका घरेलु उपचार विधि । यीमध्ये केही प्रयोग गरी हामीलाई जानकारी गराउनुहोस्।
म सगरमाथा चढ्दिन: ग्राफिक यात्रा संस्मरण

"हाम्रा आँखा उत्सुकताले चम्कदै गर्दा विश्वकै छानो भनेर चिनिने यस ठाउँबारे पश्चिमी धारणा कायमै रहन्छ।"














