Dilli Rai · जनवरी, 2023

नवीनतम लेखहरू Dilli Rai बाट जनवरी, 2023

जलवायु सङ्कट हिमालय क्षेत्रमा पानीको सङ्कट हो

  23 जनवरी 2023

जलवायु परिवर्तनले विश्वव्यापी औसत तापमान वृद्धिभन्दा छिटो हिमालयको तापक्रम वृद्धि गर्दै जलचक्रमा बाधा पुर्‍याइरहेको छ । वर्षा झन् अनियमित हुँदै गइरहेको छ, भूमिगत पानी घट्दै छ, र हिमनदी खुम्चिँदै गएका छन्।