Dilli Rai · अप्रिल, 2018

नवीनतम लेखहरू Dilli Rai बाट अप्रिल, 2018

बिटकोइन, ट्यूलिप र नाइजेरियन सेयर बजारमा के समानता छ

"ट्यूलिपको व्यावहारिक प्रयोग थिएन, सुगन्धको कमी थियो र कुनै औषधीय गुण थिएन। ट्यूलिप मेनिया उचाइमा पुगेको बेला लगानीकर्ताहरुले एउटा ट्यूलिप कन्द खरिद गर्नको लागि आफ्नो घर बिक्री गरे। समझना छ?"

संगीत उद्योगमा पूर्वी अफ्रिकन महिला पुरुष प्रभुत्व विरुद्ध आवाज बुलन्द पार्दै

"हामी आफैंले आफूलाई संगीत उद्योगमा चिनाएका छौं, अझै पनि लैंगिक असमानता, यौनवाद, र असमान तलव कायमै छ। यो होइन कि हामी पर्याप्त निपुण छैनौं, यो हो कि सबै निर्णयकर्ता पुरुष छन्।"