Dilli Rai · जनवरी, 2018

नवीनतम लेखहरू Dilli Rai बाट जनवरी, 2018

बार्बाडोसको ढल सङ्कटले निम्त्याएको समस्या

"बार्बाडोसको दक्षिण तट मदिरा, भोजन र भोज भतेर स्थलको रुपमा चिनिएको छ। दुर्भाग्य, दक्षिण तट सार्वजनिक स्थलहरुमा ढल बगेको कारण समाचारमा छाइरहेको छ।"

30 जनवरी 2018

देशको पहिलो उपग्रह प्रक्षेपणमा आएको गडबडीपश्चात् एङ्गोलावासीहरु उपेक्षित महसुस गर्दै

यहाँ औषधि, खाना, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, आधारभूत स्वच्छता आदि अत्यावश्यक आधारभूत वस्तुहरुको अभाव भैरहँदा एउटा उपग्रह प्रक्षेपण मलाई अत्यन्तै अर्थहीन लाग्छ ...

23 जनवरी 2018

वन्यजन्तु सेन्कचुअरी घोषणा जमैकन पर्यावरण अभियानकर्ताहरूका लागि सुनमा सुगन्ध

सुरुमा एउटा ठूलो बन्दरगाह निर्माण हुन लागेको एक पर्यावरणीय संवेदनशील क्षेत्र अब गम्भीर संकटमा परेको जमैकन इगुवाना सुरक्षित राख्न वन्यजन्तु सेन्कचुअरीमा परिणत गरिनेछ।

8 जनवरी 2018