नवीनतम लेखहरू Dilli Rai बाट जुलाई , 2016
‘परिवर्तनका लागि सांगीतिक कार्यक्रम’ – संगीतमार्फत संसारभरि शान्ति र समावेशीकरणको प्रचार
"हाम्रो यात्राभरि हामीले अव्यवस्थित राष्ट्रहरु, संस्कृति र मनलाई शान्त बनाउने सबैभन्दा महत्वपूर्ण साधन संगीत हो भन्ने कुरा जान्यौं।"
‘टकिङ् डिक्शनरी'ले जापानको आदिवासी आइनु समुदायको भाषा प्रचार प्रसार गर्दै
एक अनलाइन "टकिङ् डिक्शनरी"ले जापानको उत्तरपूर्वी द्वीप होक्काइदोका आदिवासी बासिन्दाहरूले बोल्ने आइनु भाषा संरक्षण गर्ने प्रयास गरिरहेको छ।
नेपालका ट्रकहरुमा कोरिएका साहित्य र व्यंग्य
"अमेरिकामा युवाले देश चलाउछन्, बुढाहरुलाई पेन्सन दिन्छ; नेपालमा बुढाले देश चलाउछन्, युवाहरुलाई टेन्सन दिन्छ।"
जापानमा जुनकिरीहरुका गज्जबका स्वप्निल फोटोहरु
पृथ्वी सुन्दर स्थान हो।
प्रविधि, इन्जिनियरिङ र अविश्वसनीय आविष्कारहरूका प्रतीक पनामा नहर विस्तार
"मैले भ्रमण गरेको पनामा नहर आज उद्घाटन भइरहेको तुलनामा अब सानो नहर हो।"
माडागास्करमा भुईँकटहरबारे परिहास
माडागास्करमा पाइनापलगेट देखेसुनेकोभन्दा रोचक र जटिल छ।
म्यानमारको उच्चभूमि क्षेत्रहरुमा एल निन्योको असर
"हाम्रो गाउँ नजिकको ताल दुई महिना पहिले सुक्यो। गत वर्ष हामीले मार्चसम्म त्यहाँको पानी प्रयोग गरेका थियौं।"
#Medehollín: प्रदूषणविरुद्ध अभियान जसले एक कोलम्बियाई शहरको नाम परिवर्तन गरायो
"केहि भनिराख्नु पर्दैन। #Medehollín म दु:खी छु, यी मानिसहरुले भनेजस्तो तिमीलाई माया गर्दैनन्।"