Dilli Rai · जुलाई , 2016

नवीनतम लेखहरू Dilli Rai बाट जुलाई , 2016

‘परिवर्तनका लागि सांगीतिक कार्यक्रम’ – संगीतमार्फत संसारभरि शान्ति र समावेशीकरणको प्रचार

"हाम्रो यात्राभरि हामीले अव्यवस्थित राष्ट्रहरु, संस्कृति र मनलाई शान्त बनाउने सबैभन्दा महत्वपूर्ण साधन संगीत हो भन्ने कुरा जान्यौं।"

23 जुलाई 2016

‘टकिङ् डिक्शनरी'ले जापानको आदिवासी आइनु समुदायको भाषा प्रचार प्रसार गर्दै

Rising Voices

एक अनलाइन "टकिङ् डिक्शनरी"ले जापानको उत्तरपूर्वी द्वीप होक्काइदोका आदिवासी बासिन्दाहरूले बोल्ने आइनु भाषा संरक्षण गर्ने प्रयास गरिरहेको छ।

20 जुलाई 2016

प्रविधि, इन्जिनियरिङ र अविश्वसनीय आविष्कारहरूका प्रतीक पनामा नहर विस्तार

"मैले भ्रमण गरेको पनामा नहर आज उद्घाटन भइरहेको तुलनामा अब सानो नहर हो।"

10 जुलाई 2016

#Medehollín: प्रदूषणविरुद्ध अभियान जसले एक कोलम्बियाई शहरको नाम परिवर्तन गरायो

"केहि भनिराख्नु पर्दैन। #Medehollín म दु:खी छु, यी मानिसहरुले भनेजस्तो तिमीलाई माया गर्दैनन्।"

4 जुलाई 2016