लेखहरू बाट जनवरी, 2021
मूर्तिहरू भत्काइदै: फ्रान्सलाई आफ्नो औपनिवेशिक तथा दास व्यापार विगतको चुनौती
नस्लवादको विरुद्ध विश्वव्यापी अभियानको क्रममा दास प्रथा र औपनिवेशिकतासँग जोडिएको ऐतिहासिक व्यक्तित्वका मूर्तिहरू के गर्ने भन्ने विषयमा फ्रान्स कैयौँ हप्तासम्म विभाजित बनेको छ।