लेखहरू बाट मे, 2016
साओ पाउलो वरिपरिका हेर्नैपर्ने २७ भित्तेचित्रहरू
साओ पाउलोका मध्य छिमेकहरूमा रहेका भित्तेचित्रहरू अन्तर्राष्ट्रिय यात्रापुस्तकहरूमा फिचर गरिएको भए पनि निम्न आय भएका बाहिरका बस्तीहरूका भित्तेचित्रहरू अज्ञात रहेका छन्, यस शहरका बासिन्दामाझ पनि।
‘बिको जुलु’, ‘दे कल मी डाक्टारी’ र ‘मम्मी टेल्स'लगायत केन्याई ब्लग अवार्डस् विजेता
मे १४ का दिन केन्याको राजधानी नैरोबीमा आयोजित एक भव्य समारोहमा केन्याई ब्लग अवार्डस् २०१६ का विजेताहरूको नाम घोषणा गरियो।
ट्वीटरमा दोश्रो विश्वयुद्ध बेलाका चीन र जापानका फोटोहरू
दुईवटा ट्वीटर अकाउन्टले चीन र एशियाका बाँकी भागमा दोश्रो विश्वयुद्धको बेला भएका घटनाका जानकारी उपलब्ध गराउँदछन्।
फोटोहरूमा बङ्गलादेशका पानीमाथि लाग्ने अम्बाका हाटबजार
फोटोग्राफर मो. मोयाज्जम मोस्तकिमले तैरिने बजारका दर्जनौं अदभुत फोटो खिचें। ग्लोबल भ्वाइसेजले तीमध्ये सर्वोत्कृष्ट फोटोहरू तपाईंमाझ पस्केको छ।
कम्बोडियामा ५० वर्षकै सबैभन्दा भयावह खडेरीले जनावरहरूलाई समेत छाडेको छैन
कम्बोडियाका २५ प्रदेशमध्ये १८ मा पानीको अभाव रहेको घोषणा गरिएको छ, र १०० जिल्लामा २५ लाख कम्बोडियाई खडेरीको मारमा परेका छन् ।
ट्वीटरमा कोलम्बियाई मुद्राको चाखलाग्दो इतिहास
ट्वीटरमा @MonedasColombia ले कोलम्बियाई मुद्राबारे तथ्यहरू सेयर गर्दछ। उदाहरणका लागि, १०० वर्षअगाडि कोलम्बियाई राष्ट्रिय बैंकले कुकुरको तस्वीर भएको २५ पेसोको नोट जारी गरेको थियो ।
क्राउडसोर्स गरिएका फोटोहरूमा म्यानमारको दैनिक जीवनको सुन्दरता
म्यानमारले अझ सुधार ल्याउने तयारी गर्दै गर्दा फिचर्ड कलेक्टिभ्स जस्ता वेबसाइटहरू यहाँको द्रुत गतिमा परिवर्तन हुँदै गरेको समाजको दैनिक जीवनको दस्तावेज तयार पार्न अनिवार्य छन्।