- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

पोडकास्टः सङ्कट काल, शाही भ्रमण र महामारीको मारमा असक्त ल्याटिना

श्रेणी : क्यारेबियन, ल्याटिन अमेरीका, जमाइका, श्रीलङ्का, अन्तर्राष्ट्रिय सम्बन्ध, नागरिक मिडिया, COVID-19, Global Voices Podcast

श्रीलंका कोलम्बो [1]“, तस्वीरः माल बी [2]सीसीबिवाइ एनडी २.० [3] लाइसेन्सअन्तर्गत प्रयोग गरिएको।

आजको संस्करणमा हामी क्याम्ब्रिजका ड्युक र डचेसको क्यारिबियनमा स्वागतसँगै भएको प्रदर्शन तथा क्षतिपूर्तिका मागका साथै श्रीलंकामा भइरहेको आर्थिक सङ्कटबारे कुरा गर्दैछौं। अन्त्यमा हामी महामारीमा असक्त ल्याटिनाहरूका अनुभव बाड्ने छौं।

ग्लोबल भ्वाइसेज पोडकास्टले तपाईंहरूमाझ संसारभरिका स्थानीय समाचार पस्कन्छ। हरेक हप्ता हाम्रा सदस्यहरूले आफ्ना समुदायका महत्वपूर्ण समाचार साझा गर्नुका साथै उनीहरूले कसरी स्थानीय सन्दर्भ वरिपरि रहेर आफ्ना कथा लेख्छन् भन्नेबारे कुरा गर्छन्। यस हप्ताको विश्वव्यापी खबर स्थानीय बोलीमा सुन्नुहोस्।

यदि तपाईंलाई यो संस्करण मनपर्यो भने कृपया हामीलाई सब्सक्राइब गर्नुहोस् [4] र आफ्ना साथीभाइसँग हाम्रोबारे कुरा गर्नुहोस्। तपाईं हामीलाई ट्वीटर [5]मा पनि फलो गर्न सक्नुहुन्छ। यस पोडकास्टमा प्रयोग गरिएको संगीत ग्लोबल भ्वाइसेजको विस्तारित समुदायका निकमार्टकेनको “भोएज [6]” भन्ने ट्र्याकबाट लिइएको हो।