लेखहरू बाट 11 मार्च 2020
आफ्ना मातृभाषाहरू लाेप हुनुकाे कारण पहिल्याउँदै स्विडेनदेखि मेक्सिकोसम्मका आदिवासीहरू
युराेपका नाेर्डिक क्षेत्रहरू मेक्सिकाे वा पेरूबाट हजाराैं किलाेमिटरबाट टाढा छन्, तर दुवै आफ्ना आदिवासी मानिसहरूका पहिचानहरूका विनाशकाे साक्षी भएका छन्