विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

थप जानकारी प्राप्त गर्नुहोस् लिंग्वा अनुवाद  »

17 मे 2019

लेखहरू बाट 17 मे 2019

सेता झण्डाहरू: श्रीलंकालीहरू शोकमा

२१ अप्रिल, २०१९ मा सयौंको ज्यान जाने गरी भएको आतंकवादी हमला श्रीलंकालीहरूले अझै बिर्सेंका छैनन्। श्रीलंकामा सेतो रङ शोकको प्रतीकको रूपमा प्रयोग गरिन्छ।