- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

जापानी छाडा बिरालोहरूप्रति इन्स्टाग्राममा विशेष चासो

श्रेणी : पूर्व एशिया, जापान, Good News, नागरिक मिडिया, फोटोग्राफी
cats in japan

आमानोहाशिदाते, जापान स्थित मन्दिरमा बिरालो। फोटो- नेभिन थम्पसन।

यदि तपाईं इन्टरनेटमा बिरालोहरू खोज्दै हुनुहुन्छ भने, “ब्याकस्ट्रिट क्याट्स अफ जापान” (रोजी-उरा न्यानिकिची, 路地 裏 の ゃ ゃ ん 吉) हेर्नुहोस्, १ लाख भन्दा बढी फलोवरहरू रहेको एक इन्स्टाग्राम अकाउन्ट [1]

गुमनाम फोटोग्राफरले साथीहरू बनाएका छन् र जापानको एक अज्ञात स्थानबाट छाडा बिरालोहरूको हजारौं फोटोहरू खिंचेका छन्।

View this post on Instagram

HAPPY NEW YEAR✨ We live!2019 生きるよ #生き抜け野良猫 #igersjp#ねこ#猫#ネコ#ねこ部#ふわもこ部#野良猫#にゃんすたぐらむ#みんねこ #cats#ファインダー越しの私の世界 #catsofinstagram#ig_catclub#catstocker#instagramjapan##catloversclub#ペコねこ部#ピクネコ #thecatawards#icu_japan#team_jp_西#pleasantcats #고양이#nekoclub #catstagram#japan_photo_now #bestcatclub #balousfriends#備中備後デニムコンテスト2018 [2]

A post shared by 路地裏のにゃん吉 [3] (@nyankichi5656) on

नयाँ बर्षको शुभकामना! हामी २०१९ मा जिइरहेका छौं!

बिरालोहरूका विभिन्न मुद्रा कैद गरिन्छन्। कुनै बसेका वा अलकत्रा फैलिएको निर्जन स्थानको जमिन मुनीबाट बाहिर आउन खोजेका जस्ता देखिन्छन्।

View this post on Instagram

ヘイヘイ、おみゃーらキリキリ掃除しろにゃー #真似もいいけど自分の感性で撮りなよ #igersjp#ねこ#猫#猫穴部#ねこ部#ふわもこ部#野良猫#にゃんすたぐらむ#みんねこ #cats#ファインダー越しの私の世界 #catsofinstagram#ig_catclub#catstocker#instagramjapan##catloversclub#ペコねこ部#ピクネコ #thecatawards#icu_japan#team_jp_西#pleasantcats #고양이#nekoclub #catstagram#japan_photo_now #bestcatclub #loves_nippon#balousfriends [4]

A post shared by 路地裏のにゃん吉 [5] (@nyankichi5656) on

ठीक छ, ठीक छ म सडक साँच्चीकै छिटो सफा गर्नेछु।

छाडा बिरालोहरू जापानमा जहाँतहीँ भेटिनु सामान्य कुरा हो। लगभग ३५% घरधुरी [6]सँग घरपालुवा जनावर छ र ती मध्ये धेरैले घरको सदस्य जत्तिकै लाड प्यार पाएका छन्। जापानीहरू तिनीहरूलाई सुखी राख्न एक वर्षमा करिब ३.८ ट्रिलियन येन (३.८ बिलियन अमेरिकी डलर) खर्च गर्दछन्।

पाल्तु जनावर जापानमा लोकप्रिय भएतापनि धेरै व्यक्तिले पाल्तु जनावर बारे स्वामित्वको आशय नै नबुझी बिरालो खरिद गर्दछन्। जब उनीहरुलाई बिरालो झर्को लाग्दो, वयस्क, यौन परिपक्व जस्तो लाग्न थाल्दछ, उनीहरूले उक्त जनावरलाई छोड्न सक्दछन्। जब जनावर पाल्ने वृद्ध व्यक्तिको मृत्यु हुन्छ वा वृद्दाश्रममा राखिन्छ, कुनै समय अत्यन्त प्रिय पाल्तु जनावरलाई पनि परित्याग गरिन्छ।

यसको परिणाम लगभग पूरा देशभर ठूलो संख्यामा पाल्तु जनावरहरू छाडा छाडिन्छन्। तीमध्ये केहीले मानिसहरूबाट सहानुभूति, खाने कुरा र संरक्षण प्राप्त गर्छन्, यी इन्स्टाग्राम प्रयोगकर्ताले गरे जस्तै।

View this post on Instagram

Thank You 2018 一年ありがとうございました ガキ使見て過ごしてます ラインで?良い歳をと書いて怒られかけました 皆さんよいお年を?✨ #igersjp#ねこ#猫#ネコ#ねこ部#ふわもこ部#野良猫#にゃんすたぐらむ#みんねこ #cats#ファインダー越しの私の世界 #catsofinstagram#ig_catclub#catstocker#instagramjapan##catloversclub#ペコねこ部#ピクネコ #thecatawards#icu_japan#team_jp_西#pleasantcats #고양이#nekoclub #catstagram#japan_photo_now #bestcatclub #loves_nippon#balousfriends#備中備後デニムコンテスト2018 [7]

A post shared by 路地裏のにゃん吉 [3] (@nyankichi5656) on

२०१८ लाई धन्यवाद! […] मलाई आशा छ २०१९ सबैका निम्ति उपलब्धिपूर्ण हुनेछ।