2 अप्रिल 2019

लेखहरू बाट 2 अप्रिल 2019

कोतदेभ्वारमा खेर जाने चकलेटबाट कोको बटर बनाउने दोस्रो उद्योगको शुरुवात

एक आइभोरियन महिला कोतदेभ्वारको बढ्दो तथा विश्वकै सबैभन्दा ठूलो कोको बीन्स उद्योगबाट संकलित खेर जाने चकलेट पगालेर कोको बटर बनाएर साबुन उत्पादकलाई बेच्छिन्।