8 सेप्टेम्बर 2017

लेखहरू बाट 8 सेप्टेम्बर 2017

भाषालाई लोप हुनबाट कसरी बचाउने

द ब्रीज  8 सेप्टेम्बर 2017

विश्वका आधा जति भाषाहरू लोप हुन सक्नेछन् तर हामीले डिजिटल रूपमा अभिलेख राखेर वर्षौ पुराना सांस्कृतिक धरोहरको जगेर्ना गर्न सक्छौं।