- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

मृतात्माहरू घर फर्कने पर्व मनाउँदै जापानीहरू

श्रेणी : पूर्व एशिया, जापान, कला र संस्कृति, नागरिक मिडिया, फोटोग्राफी, मिडिया र पत्रकारिता
みなとみらい大盆踊り

मिनातो मिराइ बोन नृत्य (みなとみらい大盆踊り) । फ्लीकर प्रयोगकर्ता मुरातामा [1] । License: CC BY-SA 2.0.

हरेक वर्ष मध्य-अगस्टमा जापानले पितृ पर्व, ओबोन उत्सव मनाउँछ, जब पितृ पैतृक घरमा जीवितहरुसँग समय बिताउन धेरै दिनको लागि फर्कन्छन्। ओबोन सामान्यतया जापानभर अगस्ट १५ [2] मा मनाइन्छ। सन् २०१६ मा अगस्ट १५ तारिख सोमबार परेको थियो र नयाँ बिदा माउन्टेन डे [3],सँग मिलाएर अगस्ट ११ तारिख बिहीबारदेखि देशभरिका मानिसहरुले ५ दिनको सप्ताहन्त बिदा पाउन सफल भएका थिए। धेरै परिवार ओबोन उत्सव मनाउन गाउँ फर्के।

बोन नृत्य ( 盆踊り,बोन ओदोरी  ) पनि जापान भर आयोजित गरिन्छ। यस्ता नृत्य सामान्यतया भेला हुने ठाउँहरूको आसपास, जस्तै शिन्तो धार्मिक स्थल, बौद्ध मन्दिर, सार्वजनिक प्लाजा, र सुपरमार्केटको पार्किंगमा समेत आयोजित गरिन्छ।

धेरै मानिसहरू आफ्ना स्थानीय नृत्यको उत्सव मनाइरहेका फोटो र भिडियो इन्स्टाग्राममा अपलोड गर्छन्।

︎✂︎✂︎✂︎ In the precinct of Shinanokokubun-ji Temple
#summer#nightview#festival#temple#instagood#instadiary#instagramjapan #夏 #夜景 #祭り #盆踊り #寺 #信濃国分寺 location: Ueda, Nagano Pref. G'morning‼︎ 出しそびれたpicを出しちゃいマス 朝っぱらから夜景とか…

A photo posted by ✂︎ NAOTO ✂︎✂︎✂︎ (@ctrl_plus_v) on

Shinano Kokubunji Temple grounds, Ueda Nagano #summer #nighttime #festival #Bon dance #temple #temple #ShinanoKokubunji

शिनानो कोकुबुनजी मन्दिर हाता, उनेदा नागानो #summer #nighttime #festival #Bon dance #temple #temple #ShinanoKokubunji

सामान्यतया बोन नृत्य सजावटमा लालटेनको श्रृंखला, रातो र सेतो ध्वजा पताका, साथै एक टावर वा संगीतकार र एक ताइको   ड्रमरको लागि मंच समावेश हुन्छ।

#fukuoka #藍島 #nikon #d610 #写真 #photography #夏祭り #盆踊り [4]

शिबाता हारुना ( @867_48t ) ले पोस्ट गरेको एक फोटो।

#AinoIsland #Fukuoka #nikon #d610 #summerfestival #obon

परम्परागत लोकगीतहरू प्रत्यक्ष प्रस्तुत गरिन्छन् वा लाउडस्पीकरबाट बजाइन्छन्।

#盆踊り#積川町#地元#泉州河内音頭#OBON#dance [5]

A video posted by 木村哲也 (@kim.te2.626) on

#Bondance #tsugawacho (Osaka) #countryside #OBON#dance

#夏休み ももう終わりだね。 #盆踊り #日本 #お祭り #夏休みの宿題 #なにもしてない #summervacation #japan #bondance #festival #暑假 #節日 #盆舞 #여름방학 #축제 #윤무 [6]

A video posted by Yoshiki Suzuki (@yoshiki_suzuki) on

#SummerIsAlmostOver #Bondance #Japan #chillaxing #hot #summervacation #festival

बोन नृत्यको लागि समुदायका सबैजना आउँछन्, विशेषगरी साना बच्चाहरु भएका परिवार।

#盆踊り#息子#笑顔#提灯#やぐら#bonfestivaldance#son#smile#face [7]

A photo posted by miyuki (@me.you_key97) on

#bonfestivaldance #son #smile #face

वार्षिक बोन नृत्यले मेलाको वातावरणसहित एक सामुदायिक उत्सवको रुपमा पनि कार्य गर्दछ। त्यहाँ खेल खेल्न र विभिन्न प्रकारका गर्मीमा खाने खाद्यपदार्थ जस्तै काकिगोरी बरफ खान पाईन्छ।

近所の友達とお祭 保育園の同じクラスの子がたくさんいて あおちゃんも友達も遅くまで大暴走だんだん止められなくなってきたね… 友達のママと話しながら帰りました * * #お祭#4歳と1歳#かき氷#kodomo#kidstagram #12月生まれ#12月23日生まれ#12月21日生まれ #盆踊り#ig_kidsphoto#sisters#姉妹 #insta_toddler#thechildrenoftheworld #pixel_kids#kidsfashionforall#cutekidsclub #4yearsold#1yearsold#kids_japan#tv_kidz #kids_of_our_world#beautiful_kids_of_the_world #littleandbrave#ママカメラ#minibymini#ministyleblog#instamamme#mamxmam [8]

A photo posted by Anri S (@anrirna) on

We went with friends from the neighborhood to the Bon dance, and there were lots of kids there from preschool. They all danced liked crazy. Walking home I had a chance to chat with other mothers.

# kidstagram #sisters# #insta_toddler #thechildrenoftheworld #pixel_kids #kidsfashionforall #cutekidsclub #4yearsold #1yearsold #kids_japan #tv_kidz #kids_of_our_world #beautiful_kids_of_the_world #littleandbrave #minibymini #ministyleblog #instamamme #mamxmam

हामी समुदायबाट साथीहरुसँग बोन नृत्यमा गयौं, र त्यहाँ पूर्वप्राथमिकका बच्चाहरु धेरै थिए। तिनीहरु सबै उत्साहित हुँदै नाचे। घर आउँदा मलाई अन्य आमाहरुसँग कुरा गर्ने मौका मिल्यो।
#kidstagram #sisters #insta_toddler #thechildrenoftheworld #pixel_kids #kidsfashionforall #cutekidsclub #4yearsold #1yearold #kids_japan #tv_kidz #kids_of_our_world #beautiful_kids_of_the_world #littleandbrave #minibymini #ministyleblog #instamamme #mamxmam

जापानमा कुनै बोन नृत्य ज्यादै व्यापक छन्, हजारौं दर्शकलाई आकर्षित गराउँछन्। तोकुशिमा प्रान्तस्थित अवा ओदोरी पर्व [9] सम्भवत: जापानको सबभन्दा प्रख्यात बोन नृत्य हो जसले हरेक वर्ष कम्तिमा १० लाख मानिसहरुलाई यस शहरमा आकर्षित गर्दछ।

Caption: First day of the Awa Odori in Tokushima (August 12, 2016)

क्याप्सन: तोकुशिमामा अवा ओदोरीको पहिलो दिन। ( अगस्ट १२, २०१६ )

जापानभर व्यापक रुपले नृत्य गरिन्छन्। क्युशु द्वीपस्थित कुमामोतोको समर नृत्य यामागा लालटिन पर्व तपाईंले तल हेर्न सक्नुहुनेछ:

#山鹿燈籠祭り #盆踊り #踊り #山鹿燈籠 #燈籠 #カメラ好きな人と繋がりたい #写真撮ってる人と繋がりたい #写真好きな人と繋がりたい #写真 #team_jp_ #igersjp #icu_Japan #main_vision #Tokyocameraclub #loves_Nippon #Japan_of_insta #カメラのキタムラ [10]

A photo posted by 花鳥風月 (@boyfriend0630) on

#yamagatoromatsuri #Bondance #dancing #Lanterns #photosthatphotographerslike #photos igersjp #icu_Japan #main_vision #Tokyocameraclub #loves_Nippon #Japan_of_insta

रातीको समयमा बत्ती सधैं सुन्दर देखिन्छन्:

こないだの町内の盆踊り #祭り #盆踊り #浴衣 #町内のお偉いさんいっぱい [11]

A photo posted by nico 月の輪美容所 (@nicotukinowa) on

The Bon dance in our town.

#Bondance #Obon #AlltheImportantPeopleInOurTown

हाम्रो शहरमा बोन नृत्य।
#Bondance #Obon #AlltheImportantPeopleInOurTown

बोन नृत्यका थप फोटो इन्स्टाग्राममा ह्याशट्याग #盆踊り [12] प्रयोग गरी हेर्न सकिन्छ।