- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

फोटो प्रतियोगितामा म्यासिडोनिया र अल्बानियाको ओक्रिद तालका सुन्दर वनस्पति तथा जीवजन्तुहरू

श्रेणी : पूर्वी र मध्य युरोप, अल्बानिया, म्यासिडोनिया, डिजिटल एक्टिभिज्म, नागरिक मिडिया, फोटोग्राफी, यात्रा, वातावरण
Marina Sadikoska

फोटो: मरिना सादिकोस्का/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

“द भ्वाइस अफ द लेक” [1] नामक फोटो प्रतियोगितामा प्रविष्ट गरिएका फोटोहरूले अल्बानिया र म्यासिडोनिया दुवैतर्फ रहेको ओक्रिद ताल [2]का हराभरा दृश्य, भव्य वन्यजन्तु, तथा फालिएका मानव वस्तुहरूप्रति कैंयन म्यासिडोनियालीहरूको अभिरुचि जगाएको छ।

यो प्रतियोगिता सिटिजन इनिसियटिभ ओक्रिदएसओएस [3]द्वारा आयोजना गरिएको थियो। यो इनिसियटिभ युरोपकै सबैभन्दा पुरानो [4] तथा म्यासिडोनियाको सबैभन्दा ठूलो [5] यस प्राकृतिक ताललाई नोक्शान पुर्याउने हानिकारक शहरी परियोजनाहरू [6]लाई रोक्नका लागि संघर्षरत छ।

यी फोटोहरूले मूक राजहाँस, विभिन्न माछा तथा क्रस्टेसियनका साथै ताल र तालको किनारमा रहेका केही घरेलु फर्नीचर देखाउँछन्।

Photo: Mirza Chengich/Ohrid SOS, used with permission. [7]

फोटो: मिर्जा चेंगिच/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

Photo: @cvellst/Ohrid SOS, used with permission. [8]

फोटो: @cvellst/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

Photo: @cvellst/Ohrid SOS, used with permission. [9]

फोटो: @cvellst/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

Photo: @cvellst/Ohrid SOS, used with permission. [10]

फोटो: @cvellst/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

Photo: Nikola Paskali/Ohrid SOS, used with permission. [11]

फोटो: निकोला पास्कली/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

Photo: Marija Pipileva/Ohrid SOS, used with permission. [12]

फोटो: मारिया पिपिलेभा/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

Photo: Emil Jovanovic/Ohrid SOS, used with permission. [13]

फोटो: एमिल योभानोभिच/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

Photo: Lence Danailovska/Ohrid SOS, used with permission. [14]

फोटो: लेन्स डानाइलोभ्स्का/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

Photo: @ladybug1490/Ohrid SOS, used with permission. [15]

फोटो: @ladybug1490/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

तलका सुन्दर दृश्य तथा ओक्रिद तालका जलचरका तीन विजयी तस्वीरहरू यस प्रतियोगितामा फेसबूक भोटद्वारा चुनिएका थिए।

Photo: Mena Karanfiloska/ Ohrid SOS, used with permission. [16]

फोटो: मीना कारान्फिलोस्का/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

Photo: Emilija Karanfiloska/ Ohrid SOS, used with permission. [17]

फोटो: एमिलिया कारान्फिलोस्का/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

Photo: Nikola Paskali/ Ohrid SOS, used with permission. [18]

फोटो: निकोला पास्कली/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

ओक्रिदएसओएस एक्टिभिस्टहरूले उनीहरूलाई मन परेको तस्वीरलाई पनि पुरस्कृत गर्ने निर्णय गरे। विजेता को भयो त? तलको ओक्रिद तालमा काँस र गलहरूसम्मिलित सूर्य अस्ताउँदै गरेको मनमोहक दृश्य।

Photo: Nebojsha Gelevski/ Ohrid SOS, used with permission.

फोटो: नेबोइशा गेलेभ्सकी/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।