जुनकिरीहरु। फोटो: फ्लीकर प्रयोगकर्ता 禾 लीन। लाइसेंस CC BY – NC – 2.0 ( वास्तविक )
यदि तपाईं भाग्यशाली हुनुहुन्छ भने जापानमा गर्मीयामको शुरुमा हरेक वर्ष मेको अन्त्यतिर र जुनको शुरुमा जुनकिरीहरुको एक झलक देख्न पाउनुहुनेछ। जुनकिरीहरुलाई (जापान एशियाली जुनकिरी, Luciola parvula को लागि घर हो) सफा बगिरहने पानीको आवश्यकता हुन्छ, साथै यिनीहरु लामो समयदेखि धानको खेतसँग संबद्ध रहिआएको पाईन्छ। धानखेत जापानमा हरेक मे महिनामा पानीले भरिन्छन्।
यद्यपि, जापानको खेती गर्ने जनसंख्या बुढो हुँदै गएको र धानखेत खण्डिकृत भएका कारणले हरेक वर्ष जुनकिरी देखिने संभावना कम भएको छ।
जुन २०१६ मा टोकियो क्यामरा क्लब द्वारा आयोजित फोटोग्राफी प्रतियोगिताको एक भागको रुपमा विभिन्न फोटोग्राफरहरुले जुनकिरीहरुका गज्जबका स्वप्निल फोटोहरु जापानभरिबाट बुझाए।
तस्वीर: नाकानिशी शिंगो
– टोकियो क्यामरा क्लब/@tokyocamerajp
तस्वीर: इन्स्टाग्राम प्रयोगकर्ता s_t_523
– टोकियो क्यामरा क्लब/@tokyocamerajp
तस्वीर: ताकाओ सुदो
– टोकियो क्यामरा क्लब/@tokyocamerajp
तस्वीर: हिरोयुकी शिनोहारा
– टोकियो क्यामरा क्लब/@tokyocamerajp
फोटो: ताकाहिरो बेस्शो
– टोकियो क्यामरा क्लब/@tokyocamerajp
फोटो: एप्पल म्यान
– टोकियो क्यामरा क्लब/@tokyocamerajp
A photo posted by 淳 (@atsushi.k.photography) on
“Genji and sweet sedge duet.” (Ibi, Gifu, June 6, 2016) #tokyocameraclub #igersjp #lovers_nippon #icu_japan #wu_japan #bns_japan #webstagram #wounderful_places #nightphotography #phos_japan #picturetokeep_night #japan_night_view #special_spot_vip #color_of_day
टोकियो क्यामरा क्लब जापानीमा ट्वीट गर्छ साथै इन्स्टाग्राम र यसको आफ्नै वेबसाइटमा पनि पोस्ट गर्छ। टोकियो क्यामरा क्लबमा पेश भएका प्रतियोगिताको फोटोहरु इन्स्टाग्राममा ह्याशट्याग #東京カメラ部. गरेर पच्छ्याउन सकिन्छ।