- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

जमैकन उद्यमीको “हरित कदम”, सामाजिक रुपले जिम्मेवार र लाभदायक पनि

श्रेणी : क्यारेबियन, जमाइका, Good News, Ideas, अर्थशास्त्र र व्यापार, नागरिक मिडिया, वातावरण, विज्ञान
Jamaican 'green' entrepreneur Jovan Evans, demonstrating his invention on World Water Day. Photo courtesy Mr. Evans, used with permission.

विश्व पानी दिवसमा जमैकाका “हरित” उद्यमी जोभन इभान्स आफ्नो आविष्कार प्रदर्शन गर्दै। फोटो सौजन्य – इभान्स

विश्व पानी दिवस [1] (मार्च २२) का  दिन संयुक्त राष्ट्र संघ पर्यावरण कार्यक्रम ( यूनेप ) ले जमैका सरकारसँगको सहकार्यमा किङ्स्टोनको डेभोन हाउस स्थित बगैंचामा जमैका हरित अर्थव्यवस्था सम्भाव्यता अध्ययन [2] आरम्भ गर्‍यो। पाँच क्षेत्रहरु ( कृषि,निर्माण,ऊर्जा,पर्यटन,र पानी ) लाई समेट्ने अध्ययनको लागि युरोपेली आयोगले आफ्नो क्षेत्रीय कार्यक्रम “हरित योजना मार्फत क्यारेबियन राष्ट्रहरुको दिगो विकास” [3] अन्तर्गत  अनुदान दिएको थियो।

जमैका विश्वका सबैभन्दा धेरै ऋणग्रस्त [4] देशहरुमध्ये एक हो। जमैकाको वर्तमान ऊर्जा आवश्यकताको ९० प्रतिशत आयातित पेट्रोलियममा निर्भर छ। यो देश निम्न कार्बन प्रणालीतिर रुपान्तर हुन परिपक्व भएको देखिन्छ, तर जमैकाको निजी क्षेत्रले त्यो कदम चाल्न तयार भएको हेर्न अझैं बाँकी छ। यसैबीच, आशा छ: जोभन इभान्स [5] जस्ता प्रवर्तकहरुले मार्ग प्रशस्त गरिरहेका छन् साथै उत्पादनहरुमा प्रगतिशील पर्यावरण-मैत्री धारणा ल्याइरहेका छन्। ग्लोबल भ्वाइसेजले इभान्ससँग उनको विचार, उद्यमशील भावना, साथै “हरित” परिवर्तनबारे छलफल गर्ने अवसर पाएको थियो।

ग्लोबल भोईसस ( जिभी ): हामीलाई तपाईंको पृष्ठभूमि बारेमा अलिकति बताइदिनुस् न। कसरी तपाईंको बाल्यकाल र शिक्षाले उद्यमशीलताको लागि तपाईंलाई तयार बनायो?

Jovan Evans (JE): In my younger years I would spend hours watching my grandfather, a retired engineer and farmer, build things — from bicycles to water pumping systems. He was one of those “Why buy when you can build” kind of men. Having people like that in your life reinforces the idea that man manipulates the environment and not the other way around. As a child, my favorite toys were Lego. Later, I abandoned it for a PC. Lego stimulates your imagination and confidence in your creative abilities. It is up there with reading books and playing musical instruments, in my view.

I went to Campion College [6], the best school in the Caribbean, where I met some really smart kids and excellent teachers. At the time, I think Campion was the only school where you had the option of building remote-controlled aeroplanes as an extracurricular activity through the Science Club. I guess that makes me a nerd! But apart from that, the standards of the school made mediocrity synonymous with failure. Having this in mind when developing products is an asset.

I graduated from the University of the West Indies [7] with a B.Sc. in Computer Science and for ten years I worked in the IT sector. This was until January 2015, when I left the “nine-to-five” world to start my company, AquaFlow Products & Services Ltd [8]. As an IT professional you are always solving problems, whether it's infrastructure acquisition and deployment or software implementation and development.

There are many things that contributed to my development as an entrepreneur, but the most notable to me are the skills I gained throughout the years working for and with others. Academia played a small role in my journey and I found training from entrepreneur-targeted workshops was more impactful. For example, expertise in procurement, graphics design, web-development and photography went a very long way. Believe it or not, I built software to manage the accounting and sales aspect of my business.

जोभन इभान्स (जेइ): म सानो छँदा मेरा हजुरबुबा (एकजना अवकाशप्राप्त इन्जिनियर तथा किसान)ले बनाउनुहुने सामानहरु – साइकलदेखि पानी तान्ने प्रणालीसम्म हेर्दै समय बिताउँथे। उहाँ “जब तपाईंले बनाउन सक्नुहुन्छ भने किन किन्नु” भन्ने सोच भएका व्यक्तिहरुमध्ये एक हुनुहुन्थ्यो। आफ्नो जीवनमा यस्ता व्यक्तिहरुसँग संगत हुँदा मानिसले वातावरणलाई बिगार्छ न कि वातावरणले मानिसलाई भन्ने विचारलाई सुदृढ बनाउँछ। बच्चामा मेरो मनपर्ने खेलौना लेगो थियो। पछि यसलाई पिसी पाएपछि छोडें। लेगोले तपाईंको रचनात्मक क्षमतामा कल्पनाशक्ति साथै आत्मविश्वास बढाउँछ। मेरो विचारमा, यो पुस्तकहरु पढ्नु र वाद्ययन्त्रहरू बजाउनु जस्तै उपयोगी छ।

म क्यारेबियनमा सबै भन्दा राम्रो स्कूल क्याम्पियन कलेज [9], गएँ जहाँ मैले स्मार्ट बच्चाहरु र उत्कृष्ट शिक्षकहरुलाई भेंटे। मलाई लाग्छ त्यो बेलामा क्याम्पियन एक मात्र स्कूल थियो जहाँ विज्ञान क्लब मार्फत अतिरिक्त कृयाकलाप अन्तर्गत रिमोटले चल्ने हवाईजहाज बनाउन पाइन्थ्यो। मेरो अनुमानमा यस्तो शिक्षाले मलाई नर्ड (तीक्ष्ण तर असामाजिक) बनाउँछ! तर यसका साथै स्कूलको स्तरले साधारण कोटिको व्यक्ति असफलताको पर्याय हो भन्ने बनायो। यस कुरालाई ध्यानमा राखेर उत्पादनहरुको विकास गर्नु लाभदायक हुन्छ।

मैले वेष्ट इन्डिज विश्वविद्यालय [10] बाट कम्प्युटर साईन्समा स्नातक (बि. एस्सी.) सकें र आईटी क्षेत्रमा दश वर्ष काम गरें। सन् २०१५ को जनवरीसम्म काम गरें त्यसपछि मेरो कम्पनी अक्वा फ्लो प्रोडक्टस एन्ड सर्भिस लि. [8] शुरु गर्न “नौ-देखि-पाँच” को दुनियाँ छाडें। एक आईटी व्यावसायीको रुपमा तपाईं सधैं समस्याको हल खोजिरहनुहुन्छ, या त त्यो पूर्वाधार अधिग्रहण र विकास वा सफ्टवेयर कार्यान्वयन र विकास ।

एक उद्यमीको रुपमा मेरो प्रगतिमा धेरै कुराहरुले योगदान दिएका छन् तर मेरो लागि सबभन्दा उल्लेखनीय वर्षौसम्म अरुका लागि र अरुसँग काम गर्दा प्राप्त भ्एको सीप हो। मेरो यात्रामा शिक्षाले सानो भूमिका खेलेको छ र उद्यमी लक्षित वर्कसप तालिम प्रभावशाली भएको पाएँ। उदाहरणका लागि खरीदमा दक्षता, ग्राफिक्स डिजाइन, वेब डेभलपमेन्ट र फोटोग्राफी धेरै पछिसम्म काम लागे । विश्वास गर्नुस् या नगर्नुस्, मैले आफ्नो व्यापारको लागि लेखा र बिक्री व्यवस्थापन गर्ने सफ्टवेयर निर्माण गरें।

The 'Pump-N-Spray'. Photo courtesy Jovan Evans, used with permission.

“पम्प-एन-स्प्रे” । फोटो सौजन्य – इभान्स

जिभी: तपाईंको पम्प-एन-स्प्रे बनाउने विचार कहाँबाट आयो र कसरी यसको आवश्यकता देख्नुभयो ?

JE: Pump-N-Spray [11] was born from frustration: the annoyance of bucket bathing every night because of water restrictions, a back-breaking chore I was introduced to on my grandfather’s farm decades prior. One day I forgot to catch my water, and that was the straw that “broke my back”. I originally sought to buy a solution but couldn’t find one, so this “camel” decided to build one. After six weeks I developed my first prototype. At that time, the pump-n-spray was just for myself. When the water situation was regularized I actually shelved it; but months later water restrictions were back and I was forced to use my Pump-N-Spray. It was then it dawned upon me that other persons were having the same challenge and that more than likely they would also be interested in my creation. Climate change indicates that water accessibility is not going to improve, so Pump-N-Spray was set to be a winner.

जेइ: पम्प-एन-स्प्रे [11] निराशाले जन्माएको थियो: पानीको असुविधाको कारण हरेक रात बकेटमा नुहाउनुपर्ने झन्झट, त्यो ढाँड भाच्ने कामसँग म दशकौं अघि हजुरबुवाको खेतमा काम गर्दा परिचित भइसकेको थिए । एक दिन मैले पानी खोज्न भुलें, त्यही कुराले गर्दा मैले मेहनत गरें। शुरुमा यो समस्याको समाधान किन्न खोजें तर त्यस्तो केही पाउँन सकिन त्यसैले मैले यसलाई बनाउने निर्णय गरें। छ हप्तापछि मैले पहिलो प्रोटोटाइप विकास गरें। त्यो समयमा पम्प-एन-स्प्रे केवल म आफैंको निम्ति थियो। जब पानीको स्थिति नियमित बन्यो मैले यसलाई प्रयोग गर्न स्थगित गरें; तर केही महिनापछि फेरि पानीको अभाव हुनथाल्यो र म पुन: मेरो पम्प-एन-स्प्रे प्रयोग गर्न बाध्य भएँ। त्यसबेलादेखि मलाई स्पष्ट भयो कि अन्य व्यक्तिहरु पनि यस्तै चुनौतीको सामना गरिरहेका छन् साथै सम्भवत: उनीहरुले मेरो सिर्जनामा अभिरुचि लिनेछन्। जलवायु परिवर्तनले पानीको सुलभता सुधार नहुने संकेत गर्छ त्यसकारण पम्प-एन-स्प्रेले सफलता पायो।

जिभी: तपाईं एक्लैले सुरुवात गर्नु भयो कि समर्थक र सहयोगीहरुसँग ?

JE: I was alone in the product development process and financing for most of my journey; but I was fortunate to get into the Branson Centre of Entrepreneurship [12] and that helped a lot with the business development. I recall the last day of my job of nine years was also the day I was accepted as an official Branson Centre Entrepreneur. For those who are unfamiliar with it, the Branson Centre ignites businesses to operate in a sustainable and socially responsible way to improve livelihoods and transform the world.

जेइ: उत्पादन विकास प्रक्रिया र पूंजी लगानीको सवालमा मेरो एक्लैको प्रयास थियो; तर म भाग्यशाली भएँ रब्रान्सन सेन्टर अफ आंतप्रेनरशीप [13] जान पाए। त्यसले व्यापार विस्तार गर्न धेरै मद्दत गर्‍यो। मेरो नौ वर्षको जागीरको अन्तिम दिन नै म आधिकारिक रूपमा ब्रान्सन सेन्टरको उद्यमी स्वीकृत भएको सम्झना छ। ब्रान्सन सेन्टरबारे अनभिग्य हुनुहुन्छ भने यसले एउटा दिगो र सामाजिक रुपले जिम्मेवार तरिकाले जीविका सुधार्न साथै संसार परिवर्तन गर्न व्यापार सन्चालनका लागि उत्प्रेरित गर्दछ।

जिभी: फ्लिन्ट, मिशिगन [14] सँगको साझेदारी बारेमा बताउनुस् न। यो कसरी भयो ?

JE: Essita Duncan, a lawyer from Washington, DC, started this initiative. I met her by chance at a Branson Centre-organized “meet and greet” in Montego Bay, Jamaica. She was part of a small audience with whom I shared my entrepreneurial journey. Weeks later, she made contact with me and introduced me to the water crisis in Flint and a non-profit she was a part of,Servants without Borders [15]. They had heard the stories and visited the communities in Flint and were moved by the state of their water situation. We knew the Pump-N-Spray would have a positive and significant impact on the families in Flint — particularly on the children. A crowdfunding campaign [16] was started and it has been well supported.

जेइ: वासिङ्टन डिसीका अधिवक्ता एस्सिता डन्कनले यो पहल शुरु गरेका हुन्। मैले उनलाई जमैकाको मोन्टेगो बेमा ब्रान्सन सेन्टरले आयोजना गरेको “मीट एन्ड ग्रीट” कार्यक्रममा संयोगले भेटे। उनी थोरै स्रोतामध्ये एक हुनुहुन्थ्यो जोसँग मैले आफ्नो उद्यमशीलताको यात्राबारे सेयर गरें। केही हप्तापछि उनले मलाई संपर्क गरिन् र फ्लिन्टमा पानीको शंकट साथै उनी संलग्न भ्एको एक नाफा-रहित संस्था सेर्वेन्ट्स् विदाउट बोर्डर्स् [17]सँग परिचय गराइदिइन्। उनीहरुले खबर सुने र फ्लिन्टस्थित समुदायमा भ्रमण गरे र पानीको समस्याको लागि कदम चाले। पम्प-एन-स्प्रेको सकारात्मक र महत्वपूर्ण प्रभाव फ्लिन्ट स्थित परिवारका सदस्यहरु विशेष गरी बालबालिकाहरुलाई पर्ने हामीले थाहा पाँयौ। वेबसाईटको माध्यमबाट चन्दा संकलन गर्ने अभियान [16] शुरु भयो र यसले राम्रो समर्थन पाइरहेको छ।

जिभी: इच्छुक उद्यमीहरूलाई खासगरी “हरित” उत्पादनको लागि कस्तो सल्लाह दिन चाहनुहुन्छ ?

JE: Take a triple bottom-line approach to business. People, Planet, Profit. No matter how “green” your product is, your operations have to be sustainable and/or profitable. Always try and make people’s lives better with whatever you do and always listen to your customers. Try and partner with other entrepreneurs or institutions where possible. Together, everyone achieves more. Sometimes your products are more relevant to communities or countries [that are] not your own. Make a habit of looking outside of your “box”.

जेइ: व्यापार गर्न ट्रिपल बटम-लाइन दृष्टिकोण लिनुहोस्। मानिस, पृथ्वी र मुनाफा। तपाईंको उत्पादन कति हरित छ भन्नु भन्दा पनि आफ्नो कार्य प्रणाली दिगो वा लाभदायक हुनुपर्छ। तपाईं जुन काम गर्नुहुन्छ त्यसले सधैं मानिसहरुको जीवन अझ राम्रो बनाउने प्रयास गर्नुहोस् र आफ्नो ग्राहकहरुको कुरा सधैं सुन्नुहोस्। अन्य उद्यमीहरूसँग वा संस्थाहरुसँग सम्भव भएसम्म साझेदारी गर्ने प्रयास गर्नुहोस्। एक साथ भएमा सबैलाई अझै धेरै सफलता प्राप्त हुन्छ। कहिलेकाहीं तपाईंको उत्पादन आफ्नो भन्दा अरु देश र समुदायको लागि उपयुक्त हुन्छ। आफ्नो “परिधि” भन्दा बाहिर हेर्ने बानी बसाल्नुहोस्।

जिभी: तपाईं आफूलाई व्यवसायी ठान्नुहुन्छ? अन्य पर्यावरण-मैत्री उपकरणहरू समावेश गर्न आफ्नो उत्पादनको दायरा विस्तार गर्ने सोच राख्नुभएको छ कि ?

JE: I see myself more as an inventor than a businessman, even though those closer to me tend to say the opposite. I have three other innovations to patent. My most recent idea involves the recycling of greywater.

जेइ: म आफुलाई एउटा व्यवसायी भन्दा पनि आविष्कारक ठान्दछु, मेरा नजिककाहरुले यसको विपरीत भन्ने गरे तापनि। मैले अन्य तीन आविष्कारको पेटेन्ट गर्नुछ। धमिलो पानीलाई पुन: प्रयोग गर्ने मेरो हालैको योजनामा समावेश छ।

Daryl Vaz , Jamaica's Minister Without Portfolio in the Ministry of Economic Growth and Job Creation (responsible for environment and climate change; left) and Leo Heileman of UNEP's Regional Office for Latin America and the Caribbean (right), receiving a report on Jamaica and the Green Economy. Photo courtesy Jovan Evans, used with permission.

बाँया: इयूको आर्थिक सहायतामा सन्चालित जमैका हरित अर्थव्यवस्था सम्भाव्यता अध्ययनको प्रतिलिपि ग्रहण गर्दै जमैकाको आर्थिक वृद्धि तथा रोजगार निर्माण मन्त्रालयका (वातावरण र जलवायु परिवर्तनका लागि जिम्मेवार) बिना विभागीय मन्त्री ड्यारिल भाज,साथै यूनेपको ल्याटिन अमेरिका तथा क्यारेबियनका लागि क्षेत्रिय कार्यालयका लियो हेइलेमन । फोटो सौजन्य – एम्मा लेविस

जिभी: जमैकामा हरित अर्थव्यवस्थाको सम्भावनाको बारेमा तपाईंको कस्तो घारणा छ ? यो कसरी विकास भएको हेर्न चाहनुहुन्छ ?

JE: I would say we are on our way. We have agencies keeping the private and public sectors “honest”, reducing environmental risks and increasing the public’s awareness on such issues. The government encourages sustainable development, as reflected in procurement procedures. However, there are also threats to the environment and livelihoods that do not seem to be priority items for the government. But it's hard to make a judgement based on the financial constraints that we face and our current obligations. I would like to see more Jamaicans volunteering in their communities in green projects; and a greater effort to be made to teach our children in schools about the environment, “green” solutions to everyday issues and the impact of our current way of life on the environment.

जेइ: म भन्न चाहन्छु कि हामी आफ्नो बाटोमा छौं। हामीसँग निजी र सार्वजनिक क्षेत्रलाई इमान्दार राख्ने, पर्यावरण जोखिम कम गर्ने र यस्ता मुद्दाहरुमा जनताको जागरूकता बढाउने संस्थाहरु छन्। छनौट प्रक्रियाहरुमा प्रतिबिम्बित भए जस्तै दिगो विकासका लागि सरकारले प्रोत्साहन गर्छ। यद्यपि वातावरण र जीविकाका लागि खतरा पनि छ जुन कुरा सरकारको प्राथमिकतामा नपरेको देखिन्छ। तर हामीले सामना गर्ने आर्थिक असहजता र हाम्रा वर्तमान दायित्वको आधारमा निर्णय गर्न गाह्रो छ। म धेरै जमैकनहरु आफ्ना समुदायहरुमा हरित योजनाको लागि स्वयं सेवा गरेको हेर्न चाहन्छु; पर्यावरणको बारेमा विद्यालयहरुमा हाम्रा बालबालिकाहरुलाई सिकाउन अधिक प्रयास गर्नुपर्छ। दैनिक मुद्दाहरू र पर्यावरणमा हाम्रो वर्तमान जीवन शैलीले गरेको प्रभावका लागि हरित समाधान खोज्नुपर्दछ।

जिभी: तपाईंको विचारमा जमैकनहरु साधारणतया वातावरणीय हिसाबले अझ जागरुक र जलवायु परिवर्तनको प्रभावबारे अझ सजग भएका छन्?

JE: Yes we are, as we have in recent times felt its impact in our homes. I am specifically talking about the drought of 2015, which left many households without running water, made us think more about our food security and helped improve the conditions [18] for certain virus-carrying mosquitos [19] to breed.

जेइ: हो हामी भएका छौं, यसको प्रभाव हालसालै अनुभव गरेका छौं। म सन् २०१५ को खडेरीको बारेमा भनिरहेको छु। यसको कारण धेरै घरपरिवारका धारामा पानी आएन। यसले हामीलाई आफ्नो खाद्य सुरक्षाको लागि सोच्ने बनायो साथै यसले निश्चित प्रकारको भाईरस बोक्ने लामखुट्टेको [19]प्रजनन् का लागि चाहिने परिस्थिति [18] सुधार्न मद्दत गर्‍यो।

एक आविष्कारक, एक व्यवसायी, वा दुवै, जे भएपनि जोभन इभान्स निश्चय पनि जमैकाको “हरित अर्थव्यवस्था” लाई अगाडि बढाउन नभई नहुने रचनात्मकता र नवीनताको एक उदाहरण हुन् ।