लेखहरू तान्जानिया बाट अप्रिल, 2018

संगीत उद्योगमा पूर्वी अफ्रिकन महिला पुरुष प्रभुत्व विरुद्ध आवाज बुलन्द पार्दै

  2 अप्रिल 2018

"हामी आफैंले आफूलाई संगीत उद्योगमा चिनाएका छौं, अझै पनि लैंगिक असमानता, यौनवाद, र असमान तलव कायमै छ। यो होइन कि हामी पर्याप्त निपुण छैनौं, यो हो कि सबै निर्णयकर्ता पुरुष छन्।"