लेखहरू दक्षिण एशिया

पितृसत्ताविरुद्ध लड्दै: भारतमा मस्लिम युवतीहरू फुटबल खेलेर ‘पुरुषको स्थान’ ओगट्दैछन्

  4 जुलाई 2019

भारतमा धेरैले खेलकुदमा लैंगिक समानता एउटा काल्पनिक आदर्श हो भन्ठाने पनि पितृसत्ताका समस्याबारेमा कुरा गर्न र तिनलाई समाधान गर्न मानिसहरूको चाहना र गतिविधि बढ्दो छ।

नेपालमा पहिलो पटक बाघे माउसुली भेटियो

  11 जुन 2019

नेपालमा बाघे माउसुली फेला परेको थिएन। हालै अनुसन्धाताहरूले यो प्रजाति फेला पारे र अभिलेख राखे जुन नेपालमा पाइने माउसुलीको ११ औं प्रजाति हुन पुग्यो।

आफ्नै नाममा रहेको विश्व कीर्तिमान भङ्ग गर्दै कामीरिता शेर्पा २४औं पटक सर्वोच्च शिखर सगरमाथामा

  6 जुन 2019

तमाम चुनौतीहरू सामना गर्दै नेपाली शेर्पा गाइडले यस वर्ष एक सातामै दुईपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आरोहण संख्या २४ पुर्याए।

मुस्लिमविरोधी हिंसाले श्रीलंकालीबीच बढाएको तनाव र त्रास

१२ मे, आइतबार, श्रीलंकाको उत्तर पश्चिमी प्रान्त पुतालम जिल्लाको तटीय शहर चिलाका एकजना मुस्लिम व्यापारीको फेसबुक पोस्टको कथनलाई लिएर मुस्लिम विरोधी हिंसा सुरू भयो।

सेता झण्डाहरू: श्रीलंकालीहरू शोकमा

२१ अप्रिल, २०१९ मा सयौंको ज्यान जाने गरी भएको आतंकवादी हमला श्रीलंकालीहरूले अझै बिर्सेंका छैनन्। श्रीलंकामा सेतो रङ शोकको प्रतीकको रूपमा प्रयोग गरिन्छ।

कथा बिरयानीको : ढाकाका सम्भ्रान्त वर्गको खान्कीदेखि आम जनताको खानासम्मको यात्रा

  6 मे 2019

बृहत्तर भारतीय उपमहाद्वीपमा मुगल शासनपछि ढाकाको स्वादिष्ट बिरयानीलगायतका धेरै परिकारहरू बंगाली पाककला संस्कृतिमा थपिदै गयो।

‘विपरीत सपनाहरू': कलामार्फत नेपालमा सामाजिक मुद्दाहरूबारे जागरूकता बढाउँदै कला समूह

  22 अप्रिल 2019

वर्षौंदेखि नेपालको इतिहासले सीमान्तकृत, दलित तथा आदिवासी समुदायलाई उपेक्षागरेको छ। यस प्रदर्शनीले नेपालमा भएका समस्याग्रस्त सामाजिक वर्गीकरण तथा अन्तर्राष्ट्रिय अतिक्रमणका प्रभावप्रति ध्यानाकर्षण गराउँदछन्।

गलगाँडबाट पीडित भारतीय बालबालिकाहरूमा जागरूकता पैदा गर्ने एक भिडियो

  3 अप्रिल 2019

उत्तर प्रदेशको एक प्राथमिक विद्यालयमा गलगाँड प्रकोप रिपोर्ट बारेको एक भिडियोको कारण स्वास्थ्य शिविरहरू स्थापना गर्न र बालबालिकाहरूको उपचार गर्न सुनिश्चित गऱ्यो।

कथा बिरयानीको : खोज बिरयानीको शुरुवातको

  12 मार्च 2019

चाहे बिरयानीको शुरुवात हालको इरान वा भारतीय उपमहाद्वीपमा भएको होस् तर यो "दक्षिण एशियाली परिकारहरूको बादशाह" हो भन्नेमा सबैजना एकमत छन्।

सिलोन चियाका १५० वर्ष : एक चियाबारी मजदुरको दैनिकी

  20 फेब्रुअरी 2019

श्रीलंकाली चियाबारी मजदुरले कमाउने पैसाले उनीहरूको परिवार खर्च धान्न पनि नपुग्ने भएकोले धेरै जना अन्य काम खोज्न बाध्य छन्।