लेखहरू नेपाल

दुर्लभ वाद्ययन्त्र संरक्षण गर्न संघर्ष गर्दै नेपालको एक मात्र लोकबाजा संग्रहालय

  20 नोभेम्बर 2019

अनुसन्धानकर्ता र सर्वसाधरण आगन्तुकहरूका समर्थनको अभावका बीच नेपालको एक मात्र लोकबाजा संग्रहालयले स्थानान्तरणको समस्या झेलिरहेको छ। संग्रहालयका संस्थापक तथा क्यूरेटर राम प्रसाद कँडेलसँग ग्लोबल भ्वाइसेजले गरेको कुराकानी।

सगरमाथामा मानव भीडको भाइरल तस्वीर खिच्ने आरोही सात महिनाभित्र विश्वका अग्ला सबै १४ हिमाल आरोहणको कीर्तिमान बनाउने अभियानमा

  16 जुलाई 2019

विश्वमा ८ हजार मिटरभन्दा माथिका १४ हिमाल छन् र पूर्व ब्रिटिस सैनिक निर्मल पुर्जा ७ महिना भित्रै सबै १४ हिमाल आरोहणको कीर्तिमान बनाउने अभियानमा छन्।

नेपालमा पहिलो पटक बाघे माउसुली भेटियो

  11 जुन 2019

नेपालमा बाघे माउसुली फेला परेको थिएन। हालै अनुसन्धाताहरूले यो प्रजाति फेला पारे र अभिलेख राखे जुन नेपालमा पाइने माउसुलीको ११ औं प्रजाति हुन पुग्यो।

आफ्नै नाममा रहेको विश्व कीर्तिमान भङ्ग गर्दै कामीरिता शेर्पा २४औं पटक सर्वोच्च शिखर सगरमाथामा

  6 जुन 2019

तमाम चुनौतीहरू सामना गर्दै नेपाली शेर्पा गाइडले यस वर्ष एक सातामै दुईपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आरोहण संख्या २४ पुर्याए।

‘विपरीत सपनाहरू': कलामार्फत नेपालमा सामाजिक मुद्दाहरूबारे जागरूकता बढाउँदै कला समूह

  22 अप्रिल 2019

वर्षौंदेखि नेपालको इतिहासले सीमान्तकृत, दलित तथा आदिवासी समुदायलाई उपेक्षागरेको छ। यस प्रदर्शनीले नेपालमा भएका समस्याग्रस्त सामाजिक वर्गीकरण तथा अन्तर्राष्ट्रिय अतिक्रमणका प्रभावप्रति ध्यानाकर्षण गराउँदछन्।

नेपालको लोपोन्मुख कुसुण्डा भाषा बोल्न जान्ने अन्तिम व्यक्तिमध्ये एक ज्ञानी मैया सेनसँगको कुराकानी

  15 फेब्रुअरी 2019

"...उनको प्रभावशाली स्वर उनी जवान हुँदा रूप-रंगको प्रमाण थियो जंगलकी रानी जस्ती शक्तिशाली।"

संयुक्त अधिराज्य बेलायतमा लोकप्रिय तर नेपालमा अज्ञात नेपाली सदावहार वनस्पति “ससेज भाइन”

  4 जुलाई 2018

“हामी एभोक्याडो र किवी जस्ता विदेशी फल महँगो मूल्यमा खरिद गरेर खान्छौं .... परन्तु हामीलाई यो पनि थाहा छैन कि विदेशीहरुले हाम्रै जंगलबाट लागेका स्वादिष्ट फलको व्यापार गर्दैछन्।“

स्विस ब्रुअरीले टिमुरको स्वाद भएको नयाँ बियरलाई स्वर्गीय राजाको नामसँग जोडेपछि नेपालमा विरोधको लहर

मानिसहरू स्वर्गीय राजालाई मन पराउँछन्। मानिसहरू बियर पनि मन पराउँछन्! त्यसकारण कसरी र किन बियरको नामाकरण "वीरेन्द्र" गर्नाले मानिस र उनीहरूका भावनालाई अपमानित गर्छ?

अप्रिलमा फुल्ने सुनगाभा हेर्न नेपाल र भारतका श्रद्धालुहरू किन ओइरिन्छन्

  4 मे 2018

स्थानीय किंवदंती र परम्परा अनुसार, पूर्वी नेपालको सलहेस फूलबारी वाटिका नेपाली नव वर्षको दिन पुग्नुपर्ने स्थान हो।

प्राचीन प्रतिमाहरूमार्फत बुक अफ एक्सोडसमा रहेको पितृसत्ता खोतल्दै नीना पेइलेको फिल्म सेडर म्यासोकिज्म

  26 फेब्रुअरी 2018

"एक्सोडसको प्रस्तुतिकरणमा मैले यसमा रहेको पूर्ण पितृसत्ता र पुराना समयमा बाँकी रहेको देवी पूजनको उन्मूलन देखाएको छु।"