लेखहरू नेपाल

चार्ल्स नरिस-ब्राउनको नेपाल, बाघ र संरक्षणप्रतिको प्रेम — एक संस्मरण

द ब्रीज
4 डिसेम्बर 2022

पंक्षीविद् र चराप्रेमीहरूमाझ लोकप्रिय नेपालको एकमात्र रैथाने चरा काँडे भ्याकुर

नेपालमा मात्र पाइने काँडे भ्याकुरले संसारभरिका चराविद् र चराप्रेमीहरूलाई आकर्षित गरेको छ। यस चरालाई कृषिका लागि झाडी फँडानी कार्य र सहरी क्षेत्रको विस्तारले सङ्कटमा पारेको छ।

5 मे 2020