लेखहरू पेरु बाट जुलाई , 2018

क्वस्वाचाका, समुदायलाई बाँधी राख्ने इन्कानिर्मित अन्तिम सेतु

  17 जुलाई 2018

प्रत्येक वर्ष जुनमा पेरुका चार ग्रामीण समुदाय एकत्रित भएर इन्कानिर्मित अन्तिम पुल, क्वेसुवाचाका पुनर्निर्माण गर्छन्।