लेखहरू कोलम्बिया बाट मे, 2016
ट्वीटरमा कोलम्बियाई मुद्राको चाखलाग्दो इतिहास
ट्वीटरमा @MonedasColombia ले कोलम्बियाई मुद्राबारे तथ्यहरू सेयर गर्दछ। उदाहरणका लागि, १०० वर्षअगाडि कोलम्बियाई राष्ट्रिय बैंकले कुकुरको तस्वीर भएको २५ पेसोको नोट जारी गरेको थियो ।