लेखहरू ब्राजिल बाट नोभेम्बर , 2019

सामाजिक मुद्दाहरूलाई कथामा बदल्दै साओ पाउलोभन्दा मोफसलका नाट्य समूहहरू

  13 नोभेम्बर 2019

साओ पाउलोभन्दा मोफसलका नाट्य समूहले देखाउने गरेका जातिवाद र असमानताका मुद्दाहरू सम्मिलित सडक नाटकले सबैको मन जित्दै गएको छ।