लेखहरू ब्राजिल बाट अगस्ट , 2016

नस्लवादका कारण झण्डै जुडो त्यागेकी राफाएलाले जितिन् ब्राजिलका लागि २०१६ ओलम्पिकको पहिलो स्वर्णपदक

  25 अगस्ट 2016

"उनीहरूले भने जुडो मेरोलागि हैन, यो मेरो परिवारको लागि लज्जाको विषय हो। अहिले म आफ्नै घरमा ओलम्पिक च्याम्पियन भएकी छु।"

यूनेस्को विश्व सम्पदा सूचीमा पाम्पुल्या इन्सेम्बल

  22 अगस्ट 2016

पाम्पुल्या इन्सेम्बलका साथै ब्राजिलको राजधानी ब्रासिलियाको डिजाइन ब्राजिलका महान आधुनिकतावादी आर्किटेक्ट स्वर्गीय ओस्कार नेमायेरले गरेका हुन्।