लेखहरू about अमेरिका
जापानी मिडियालाई ट्रम्पको “शिटहोल” अनुवाद गर्न सकस
रमाइलो पक्ष यो छ कि मिडिया आउटलेटले यसलाई "नस्लवादी" वा "नस्लवाद" भन्दा "शिटहोल" छाप्न सजिलो ठान्यो।
बार्बाडोसको ढल सङ्कटले निम्त्याएको समस्या
"बार्बाडोसको दक्षिण तट मदिरा, भोजन र भोज भतेर स्थलको रुपमा चिनिएको छ। दुर्भाग्य, दक्षिण तट सार्वजनिक स्थलहरुमा ढल बगेको कारण समाचारमा छाइरहेको छ।"
वन्यजन्तु सेन्कचुअरी घोषणा जमैकन पर्यावरण अभियानकर्ताहरूका लागि सुनमा सुगन्ध
सुरुमा एउटा ठूलो बन्दरगाह निर्माण हुन लागेको एक पर्यावरणीय संवेदनशील क्षेत्र अब गम्भीर संकटमा परेको जमैकन इगुवाना सुरक्षित राख्न वन्यजन्तु सेन्कचुअरीमा परिणत गरिनेछ।
विज्ञानको क्षेत्रमा महिलाहरूको स्थिति सुदृढ भएको छ तर अझै पनि आदर्शपूर्ण छैन
“…स्थायी महिला वैज्ञानिकहरूले आफ्ना पुरुष समकक्षीका तुलनामा तलब पाउदैनन्। उनीहरूलाई पदोन्नति तथा प्रशासनिक पदहरूका लागि बारम्बार उपेक्षा गरिन्छ।“
हजारभन्दा बढी चिलियन फिल्म, डकुमेन्ट्री तथा छोटा फिल्महरू अनलाइन उपलब्ध
चिलियन सिनेमा तथा संस्कृतिका बारेमा जान्न इच्छुक हुनुहुन्छ? यता हेर्नुहोस् !
जमैकाको कमसल योजना तथा पर्यावरण अभ्यास बाढीको मारमा
मौसमी ढाँचाहरूमा परिवर्तन, कमसल योजना र विकास, अपर्याप्त जल निकास तथा फोहोरमैला व्यवस्थापन क्षेत्र लापरवाहीको परिणाम जमैका केवल तीन दिनको भारी वर्षापछि विपद् क्षेत्र बन्यो।
साँस्कृतिक नारीवादमा इच्छुक हुनुहुन्छ ? आफैं जान्नुहोस्!
एक ख्यातिप्राप्त पेरुभियन ब्लगले साँस्कृतिक तथा लैंगिक संघर्षका ७० स्पेनिश भाषाका रचनाहरू सूचीबद्ध गरेको छ।
ल्याटिन अमेरिकी आदिवासीहरूद्वारा सिर्जित इमोजीहरू
आदिवासी भाषाका डिजिटल एक्टिभिष्टहरू साँस्कृतिकरुपमा विविध इमोजीहरू बनाउन अग्रसर भएका छन्। यी इमोजीहरू इलेक्ट्रोनिक संचारमा प्रयोगका लागि उपलब्ध छन् र आदिवासी सँस्कृति तथा भाषा प्रवर्धनका...
ब्राजिलको सर्वोच्च शिखरसम्मको पदयात्रा यानोमामी आदिवासीद्वारा निर्देशित पर्यापर्यटनका लागि पुन: खुल्दैछ
सन् २००३ देखि पर्यटकका लागि बन्द गरिएको ब्राजिलको सर्वोच्च शिखरसम्मको पदयात्रा सन् २०१८मा पुन: खुल्नेछ, आदिवासीहरुकै व्यवस्थापनमा।
रियो ओलम्पिकमा अनुचित व्यवहारबारे दस्तावेज तयार पार्न नयाँ डिजिटल उपकरणको प्रयोग
क्राउड भोईस डट बिवाइले अभियानकर्ताहरु र सामाजिक संस्थाहरुलाई मिडियासँग सम्बन्धित उनीहरुका मुद्दामा सहकार्य गर्न मद्दत गर्दछ।
नस्लवादका कारण झण्डै जुडो त्यागेकी राफाएलाले जितिन् ब्राजिलका लागि २०१६ ओलम्पिकको पहिलो स्वर्णपदक
"उनीहरूले भने जुडो मेरोलागि हैन, यो मेरो परिवारको लागि लज्जाको विषय हो। अहिले म आफ्नै घरमा ओलम्पिक च्याम्पियन भएकी छु।"
यूनेस्को विश्व सम्पदा सूचीमा पाम्पुल्या इन्सेम्बल
पाम्पुल्या इन्सेम्बलका साथै ब्राजिलको राजधानी ब्रासिलियाको डिजाइन ब्राजिलका महान आधुनिकतावादी आर्किटेक्ट स्वर्गीय ओस्कार नेमायेरले गरेका हुन्।
