लेखहरू about अमेरिका

क्यानडामा आदिवासी महिलाहरू कसरी कलामार्फत् उपचार खाेजिरहेका छन्

  4 अक्टोबर 2020

सन् २००२ काे क्यानडाकाे हिउँदमा, भ्यान्कुभरकाे डाउनटाउन पूर्वी छेउ भएर हिँडने यात्रुहरूले आदिवासी एनीसिन्आवे नेसनकी रेबेका बेलमाेरलाई एउटा टेलिफाेन पाेलमा लामाे राताे लुगा झुन्ड्याइरहेकाे देख्न सक्थे । उनले आफूलाई नै स्वतन्त्र बनाउन संघर्ष गरिन् र एकदिन आफूलाई स्वतन्त्र बनाइ छाडिन्। उनकाे लुगा च्यातिएर झुत्राे भईसकेकाे थियाे र उनकाे अन्तरवस्त्र देखिइरहेकाे...

बोकास साहित्य महोत्सवले क्राउडसोर्स गरेको ‘समाज बदल्ने १०० क्यारेबियन पुस्तक’

यस क्षेत्रीय साहित्य महोत्सवका अनुसार "यो कुनै प्रतियोगिता होइन तर पाठकका दराजमा र हृदयमा जरा गाडेर बसेका कथाहरू संकलन गर्ने मौका हो।"

क्यारेबियनले कसरी पोष्ट-कोभिड-१९ संसारका लागि तयारी गर्न सक्छ?

क्यारिबियनले कोभिड-१९ पछि हुने भविष्यको बारेमा सोच्न थाल्दा, यस क्षेत्रको अर्थतन्त्र र सामाजिक सेवाहरूलाई पुनःनिर्माण गर्न लेस्ले एन नोएलको डिजाइन सोच दृष्टिकोण

आफ्ना मातृभाषाहरू लाेप हुनुकाे कारण पहिल्याउँदै स्विडेनदेखि मेक्सिकोसम्मका आदिवासीहरू

  11 मार्च 2020

युराेपका नाेर्डिक क्षेत्रहरू मेक्सिकाे वा पेरूबाट हजाराै‌ं किलाेमिटरबाट टाढा छन्, तर दुवै आफ्ना आदिवासी मानिसहरूका पहिचानहरूका विनाशकाे साक्षी भएका छन्

ट्वीटरमा अश्वेत इतिहासका कथा उतार्ने ब्राजिलियन लेखक

  8 फेब्रुअरी 2020

एल सान्तोसले धेरै कमलाई थाहा भएको ऐतिहासिक घटना र पात्रहरूबारे ट्वीटर थ्रेडमा अभिलेखन गरेर ब्राजिलियन इन्टरनेटमा सनसनी मच्चाए।

सामाजिक मुद्दाहरूलाई कथामा बदल्दै साओ पाउलोभन्दा मोफसलका नाट्य समूहहरू

  13 नोभेम्बर 2019

साओ पाउलोभन्दा मोफसलका नाट्य समूहले देखाउने गरेका जातिवाद र असमानताका मुद्दाहरू सम्मिलित सडक नाटकले सबैको मन जित्दै गएको छ।

“हाम्रा भाषाहरू लोप भइरहेका होइनन्, नष्ट पारिँदैछन् ”

द ब्रीज  1 मे 2019

"तपाईंको भाषा निरर्थक छ," उनीहरूलाई बारम्बार भनिएको थियो। "मेक्सिकन नागरिक हुन, तपाईंले राष्ट्रिय भाषा, स्पेनिश बोल्नैपर्छ। आफ्नो मातृभाषा बोल्न बन्द गर्नुहोस्"।

यी कोलम्बियन पत्रकारहरू पाब्लो एस्कोबारलाई नायक ठान्दैनन्

  9 अप्रिल 2019

"यस 'नायक'ले हामीलाई घरभित्र बस्न बाध्य गरायो, सबैसँग सशंकित गरायो, र आगजनी तथा हिंसामार्फत प्रतिक्रिया जनाउन बाध्य गरायो।"

दिजावा वोतुन्नोइ : एकुआना भाषालाई ब्युँताउन सघाउदै एक शर्ट एनिमेशन फिल्म

Rising Voices  14 मार्च 2019

यस फिल्ममा कैंयन् एकुआना (भेनेजुएला र ब्राजिलमा बस्ने आदिवासी) अनुवादकर्ता तथा अनुसन्धानकर्ता सहभागी भए र फिल्मका विभिन्न चरित्रका लागि आफ्ना स्वर दिए।