लेखहरू महिला र लिङ्ग

गैरकानुनी हुनुका वावजूद भारतमा तल्ला जातिहरू खुला हातले मानव मलपदार्थको सरसफाइ गर्दै

हालैको एक प्रतिवेदन अनुसार,भारतमा धेरै ग्रामीण घरपरिवारहरू खुला हातले गरिने सरसफाइलाई निरन्तरता दिईरहेका छन् , यसको निरन्तरता गरीबीभन्दा पनि जातीयभेदभाव सहनाले जारी रहेको पाइएको छ।।

विगतका १०० वर्षमा जापानी सौन्दर्य ट्रेन्डहरूमा भएका परिवर्तन

लामो कपालदेखि छोटोसम्म, अधिक मेकअपदेखि हल्कासम्म, विगतको शताब्दीमा जापानी सौन्दर्यका परम्पराहरूमा धेरै परिवर्तन भएका छन्।

एसिड आक्रमणमा जीवितहरुका निम्ति भारतको पहिलो स्वास्थ्यलाभ क्लिनिक

  19 अप्रिल 2016

दिल्लीको यस अग्रणी स्वास्थ्यलाभ केन्द्रले एसिड आक्रमणमा जीवितहरुलाई चिकित्सकीय, कानुनी, मनोवैज्ञानिक र आर्थिक सहायता गर्दछ।

कसरी एक स्थानीय पत्रिकाले भारतमा ग्रामीण महिलाहरूलाई आफ्ना समुदायबारे लेख्न सशक्तीकरण गर्दैछ

Rising Voices  6 अप्रिल 2016

खबर लहरिया ४० जना महिलाहरूले संचालन गरेको स्थानीय भाषाहरूमा प्रकाशित अवार्ड विजेता ग्रामीण साप्ताहिक पत्रिका हो । यसबारे विस्तृतमा पूर्वी भार्गवसँगको कुराकानी ।

फोटोमा स्वस्थानी व्रतकथा: नेपालमा जीवनसाथीको दिर्घायूको लागि महिनाभर गरिने व्रत र प्रार्थनाको पर्व

  16 मार्च 2016

प्रेम, उर्वरता तथा भक्तिकी हिन्दूदेवी राजा हिमालयपर्वतकी पूत्री पार्वतीले एक महिनासम्म देवी स्वस्थानीको पूजापाठ गर्दै व्रत बसेपछि यस व्रत-विधिको शुरुवात भएको मानिन्छ।

क्यारिबियनमा जिका भाइरसको ठुलो त्रास र संकट

  29 फेब्रुअरी 2016

विश्व स्वास्थ्य संगठनले भर्खरै जिका भाइरसको प्रकोपलाईअन्तर्राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ। केही क्यारिबियन प्रान्तहरु यसका लागि तयारी गर्दैछन् भने अन्य प्रान्तहरु परिचालनमा पछि परेकाछन्।

स्पीड ड्रइंग भिडियोद्वारा इण्डोनेशियामा सहिष्णुता र महिला सशक्तिकरण प्रवर्द्धन

  25 फेब्रुअरी 2016

"संवेदनशील युवावर्ग लक्षित अतिवादी तथा हिंसात्मक शिक्षाको विस्तारसँगै इण्डोनेशियाको बहुलवाद तथा अनेकतामा एकताको भावनालाई अगाडि बढाउन हिंसात्मक असहिष्णुता विरुद्ध वैकल्पिक सन्देश प्रवाह अत्यन्तै जरुरीे छ।"

दक्षिण एशियामा सस्तो र सुलभ स्यानिटरी न्यापकिनका लागि अभियान

  19 फेब्रुअरी 2016

बंगलादेश,भारत र नेपालमा महिलाहरुलाई सस्तो र सुलभ स्यानिटरी न्यापकिन उपलब्ध गराई स्वास्थ्य सुधार गर्नुका साथै रजस्वलासम्बन्धित सामाजिक कुरीति निर्मूल पार्नका लागि विभिन्न प्रयास जारी छन्।