लेखहरू प्रविधि
सार्वजनिक शौचालयहरूको गूगल नक्शाङ्कन: भारतमा खुला दिसा रोक्न एक नवीनतम प्रयास
“गूगलको यो पहलले मनोवृत्ति परिवर्तन गर्नेछ र भारतको सरसफाइको समस्याहरूलाई पूर्णतया हल गर्नेछ भनी सोच्नु साह्रै भोलापन हुनेछ, जबकि लगभग ९० करोड भारतीयहरूसँग इन्टरनेट्को सुविधा छैन् ...”
डिजिटल युगमा जर्जियाको प्राचीन वर्णमालाको संरक्षण
"हाम्रो भाषा र हाम्रो वर्णमाला हाम्रा धरोहर हुन्; यो एउटा यस्तो खजाना हो जसलाई सुरुक्षा गर्नुपर्छ साथै जीवित राख्नुपर्छ र अद्यावधिक गरिरहनुपर्छ।"
ल्याटिन अमेरिकी आदिवासीहरूद्वारा सिर्जित इमोजीहरू

आदिवासी भाषाका डिजिटल एक्टिभिष्टहरू साँस्कृतिकरुपमा विविध इमोजीहरू बनाउन अग्रसर भएका छन्। यी इमोजीहरू इलेक्ट्रोनिक संचारमा प्रयोगका लागि उपलब्ध छन् र आदिवासी सँस्कृति तथा भाषा प्रवर्धनका माध्यम भएका छन्।
रियो ओलम्पिकमा अनुचित व्यवहारबारे दस्तावेज तयार पार्न नयाँ डिजिटल उपकरणको प्रयोग
क्राउड भोईस डट बिवाइले अभियानकर्ताहरु र सामाजिक संस्थाहरुलाई मिडियासँग सम्बन्धित उनीहरुका मुद्दामा सहकार्य गर्न मद्दत गर्दछ।
विश्वभरि लाखौंको मनमष्तिस्क जित्दै भारतीय युट्युब च्यानल
सन् २०१३ मा भारतीय उद्यमी विनोद चन्दरद्वारा प्रारम्भ गरिएको चुचुटिभी एशियाप्रशान्तकै सबैभन्दा बढी हेरिएको युट्युबच्यानल र संसारकै दोश्रो सबैभन्दा बढी हेरिएको बाल"एडुटेनमेन्ट" च्यानल भएको छ।
प्रविधि, इन्जिनियरिङ र अविश्वसनीय आविष्कारहरूका प्रतीक पनामा नहर विस्तार
"मैले भ्रमण गरेको पनामा नहर आज उद्घाटन भइरहेको तुलनामा अब सानो नहर हो।"
बङ्गलादेशको यस ‘इकोकूलर'ले बिजुलीबिना नै गर्मी भगाउँछ
एक सामाजिक उद्यमले बिजुली नभएका क्षेत्रमा अति गर्मीको समस्या समाधान गर्न सरल र कम खर्चिलो उपाय सुझाएको छ।
सन् १९५४ मा भिडियोफोन आविष्कार गर्ने फिलिपिनो वैज्ञानिक
"स्काइप र फेसटाइम आउनुभन्दा अगाडि, एक फिलिपिनो वैज्ञानिकले टेलिभिजन-टेलिफोनको आविष्कार गरे।"
‘बिको जुलु’, ‘दे कल मी डाक्टारी’ र ‘मम्मी टेल्स'लगायत केन्याई ब्लग अवार्डस् विजेता
मे १४ का दिन केन्याको राजधानी नैरोबीमा आयोजित एक भव्य समारोहमा केन्याई ब्लग अवार्डस् २०१६ का विजेताहरूको नाम घोषणा गरियो।
नेटिजेन रिपोर्ट : ह्वाट्स्एप् डाटा प्रहरीलाई दिन अस्विकार गरेका फेसबूक उपाध्यक्ष ब्राजिलमा पक्राउ

फेसबूकका पदाधिकारी ब्राजिलमा पक्राउ परेकाछन्, बोलिभियाई राष्ट्रपति सामाजिक सञ्जालहरुलाई व्यवस्थित गर्न चाहनुहुन्छ र चीनले "जनतामा भ्रम" फैलाएको भन्दै ५८० सामाजिक मिडियाहरुको एकाउन्ट बन्द गरेको छ।
न्यूरल नेटवर्क प्रयोग गरी तस्वीर संयोजन गर्ने यस रसियाली वेबसाइटले गजबका फोटो बनाउन सघाउँछ

न्यूरल नेटवर्क एल्गोरिदममा आधारित एक रसियाली वेबसाइटले इन्टरनेट प्रयोगकर्ताहरूलाई फोटो तथा चित्रकलाको संयोजन गरी गजबका तस्वीर बनाउन सघाउँछ ।
अन्तरिक्ष यात्रीको लेन्सबाट दक्षिणपूर्व एशिया हेर्दा
दक्षिणपूर्व एशियाका राजधानी शहर विश्वमा सबैभन्दा धेरै फोटो लिइएको र लोकप्रिय गन्तव्यमध्ये पर्दछन्। तर अन्तरिक्षबाट तिनीहरु कस्ता देखिन्छन् त?











