· अगस्ट , 2016

लेखहरू खेल बाट अगस्ट , 2016

नस्लवादका कारण झण्डै जुडो त्यागेकी राफाएलाले जितिन् ब्राजिलका लागि २०१६ ओलम्पिकको पहिलो स्वर्णपदक

"उनीहरूले भने जुडो मेरोलागि हैन, यो मेरो परिवारको लागि लज्जाको विषय हो। अहिले म आफ्नै घरमा ओलम्पिक च्याम्पियन भएकी छु।"

25 अगस्ट 2016

महिला खेलाडीलाई लिई बनाइएको नाइकीको विज्ञापनमा नामको सट्टा ग्ल्यामरको बढी प्रयोग

"नाइकीको यस विज्ञापनले यस देशका महिला खेलाडी वा एथलिटबारे हाम्रो बुझाइ देखाउँछ।"

23 अगस्ट 2016

ओलम्पिकमा पदकविहीन हुनुका बावजुद गर्विला नेपालीहरु

"उनले आफ्नो राष्ट्रिय रेकर्ड सुधार्न नसकेतापनि मलाई गर्व छ #Gaurika Singh सबैभन्दा कम उमेरको खेलाडीको रुपमा #Rio 2016:-) मा नेपालको गौरवका निम्ति पौडीन्।"

23 अगस्ट 2016