लेखहरू फोटोग्राफी
जापान र त्यहाँका चेरी फुलेका अति मनोरम दृश्य
मार्चको अन्त्य र अप्रिलमा जापान सुन्दर चेरीका फूलहरूले सजिन्छ। यस बेलाको मनोरम दृश्य इन्स्टाग्राममा पोष्ट गरिएका यी तस्वीरहरूको संकलनमा हेर्नुहोस्।
न्यूरल नेटवर्क प्रयोग गरी तस्वीर संयोजन गर्ने यस रसियाली वेबसाइटले गजबका फोटो बनाउन सघाउँछ

न्यूरल नेटवर्क एल्गोरिदममा आधारित एक रसियाली वेबसाइटले इन्टरनेट प्रयोगकर्ताहरूलाई फोटो तथा चित्रकलाको संयोजन गरी गजबका तस्वीर बनाउन सघाउँछ ।
गज्जबका १८ फोटोमा नेपालको दक्षिणी भेगमा बस्ने राना थारूहरू
जापानमा बस्ने र काम गर्ने जर्मन फोटोग्राफर सोल्भेग बोर्गेन राना थारूका दैनिकी क्यामेरामा कैद गर्न पश्चिम नेपालको कञ्चनपुर जिल्ला पुगिन्।
नेपालको तराई क्षेत्रमा गरिएका शाही शिकारको इतिहास बर्बर छ
'मार्च १८९३ मा महाराजा वीर शम्शेरको निमन्त्रणामा आर्चड्युक फ्रयान्ज फर्डिन्याण्ड पनि शिकारका लागि नेपाल आएका थिए। १९१४ मा उनको हत्याले प्रथम विश्व युद्ध निम्त्यायो।'
फोटोमा स्वस्थानी व्रतकथा: नेपालमा जीवनसाथीको दिर्घायूको लागि महिनाभर गरिने व्रत र प्रार्थनाको पर्व
प्रेम, उर्वरता तथा भक्तिकी हिन्दूदेवी राजा हिमालयपर्वतकी पूत्री पार्वतीले एक महिनासम्म देवी स्वस्थानीको पूजापाठ गर्दै व्रत बसेपछि यस व्रत-विधिको शुरुवात भएको मानिन्छ।
न्यूयोर्क पब्लिक लाइब्रेरीको सौजन्य, अब माउसको क्लिकसँगै भारतका बितेका दिनहरू
न्यूयोर्क पब्लिक लाइब्रेरीले १८०,००० भन्दा बढि डिजिटल सामग्रीहरू सार्वजनिक डोमेनमा लोकार्पण गरेको छ । अब पाठकहरूले ती सामग्रीहरू बिना शुल्क डाउनलोड तथा प्रयोग गर्न पाउँनेछन्।






