लेखहरू फोटोग्राफी
फोटोहरूमा नेपालमा पाइने पुतलीहरूको सुन्दरता
फोटोग्राफर सुशील श्रेष्ठले खिंचेका धारीदार, थोप्ले तथा रङ्गीचङ्गी पुतलीका फोटो हेर्नुहोस्।
३१ वर्षपश्चात् चेर्नोबिलमा बत्ती बलेपछि
गएको हप्ता पोलिश साहसीहरूको एक टोलीले चेर्नोबिल आणविक भट्टीबाट तीन माइल पर रहेको कोही पनि नबस्ने रेडियोधर्मी प्रिप्याट शहरमा पुन: बत्ती बाले।
भुटानका सडकमा राखिएका चाखलाग्दा सन्देश
"यी बोर्डका कारण पहाडहरूमाझ गाडी चलाउन रमाइलो भयो। मलाई सडकमा विज्ञापन बोर्डको साटो यी सन्देश राखेको मन पर्छ।"
मृतात्माहरू घर फर्कने पर्व मनाउँदै जापानीहरू
मध्य गर्मीयाममा जापानीहरू रातीको समयमा तारा तथा लालटिनको उज्यालोमा नाच्दै गर्मी भगाउँदै गरेका इन्स्टाग्राम फोटोहरू।
जापानमा जुनकिरीहरुका गज्जबका स्वप्निल फोटोहरु
पृथ्वी सुन्दर स्थान हो।
फोटो प्रतियोगितामा म्यासिडोनिया र अल्बानियाको ओक्रिद तालका सुन्दर वनस्पति तथा जीवजन्तुहरू
यी फोटोहरूले मूक राजहाँस, विभिन्न माछा तथा क्रस्टेसियनका साथै ताल र तालको किनारमा रहेका केही घरेलु फर्नीचर देखाउँछन्।
नेपालका पुराना फोटोहरूका लागि ट्वीटरमा नेपाल इन पिक्सलाई पछ्याउनुहोस्
२० औं शताब्दीमा सन् १९७० ताकाको परिक्षा, १९६० ताकाको वैध गाँजा, तथा शाही शिकार र वंशानुगत शासकहरू - यी सबै नेपाल इन पिक्समा हेर्नुहोस्।
ट्वीटरमा दोश्रो विश्वयुद्ध बेलाका चीन र जापानका फोटोहरू
दुईवटा ट्वीटर अकाउन्टले चीन र एशियाका बाँकी भागमा दोश्रो विश्वयुद्धको बेला भएका घटनाका जानकारी उपलब्ध गराउँदछन्।
फोटोहरूमा बङ्गलादेशका पानीमाथि लाग्ने अम्बाका हाटबजार
फोटोग्राफर मो. मोयाज्जम मोस्तकिमले तैरिने बजारका दर्जनौं अदभुत फोटो खिचें। ग्लोबल भ्वाइसेजले तीमध्ये सर्वोत्कृष्ट फोटोहरू तपाईंमाझ पस्केको छ।
क्राउडसोर्स गरिएका फोटोहरूमा म्यानमारको दैनिक जीवनको सुन्दरता
म्यानमारले अझ सुधार ल्याउने तयारी गर्दै गर्दा फिचर्ड कलेक्टिभ्स जस्ता वेबसाइटहरू यहाँको द्रुत गतिमा परिवर्तन हुँदै गरेको समाजको दैनिक जीवनको दस्तावेज तयार पार्न अनिवार्य छन्।
जापान र त्यहाँका चेरी फुलेका अति मनोरम दृश्य
मार्चको अन्त्य र अप्रिलमा जापान सुन्दर चेरीका फूलहरूले सजिन्छ। यस बेलाको मनोरम दृश्य इन्स्टाग्राममा पोष्ट गरिएका यी तस्वीरहरूको संकलनमा हेर्नुहोस्।
न्यूरल नेटवर्क प्रयोग गरी तस्वीर संयोजन गर्ने यस रसियाली वेबसाइटले गजबका फोटो बनाउन सघाउँछ
न्यूरल नेटवर्क एल्गोरिदममा आधारित एक रसियाली वेबसाइटले इन्टरनेट प्रयोगकर्ताहरूलाई फोटो तथा चित्रकलाको संयोजन गरी गजबका तस्वीर बनाउन सघाउँछ ।
