लेखहरू भाषा

भाषा प्रतिको लगाव: म्रो भाषामा प्रकाशित पहिलो पुस्तक

बङ्गलादेशी संस्थाले आदिवासीका भाषा विकासमा सहयोग पुर्‍याउन म्रो भाषामा पहिलो पुस्तक प्रकाशित गर्‍यो।

15 मार्च 2019

दिजावा वोतुन्नोइ : एकुआना भाषालाई ब्युँताउन सघाउदै एक शर्ट एनिमेशन फिल्म

Rising Voices

यस फिल्ममा कैंयन् एकुआना (भेनेजुएला र ब्राजिलमा बस्ने आदिवासी) अनुवादकर्ता तथा अनुसन्धानकर्ता सहभागी भए र फिल्मका विभिन्न चरित्रका लागि आफ्ना स्वर दिए।

14 मार्च 2019

गुयनाको वापीशाना जनजाति लोप हुनै लागेको भाषालाई पुनर्जीवित गर्ने प्रयासमा

"यदि हामीले आदिवासी संस्कृति कमजोर बनायौं भने हामी गुयना संस्कृतिको अभिन्न भाग कमजोर पार्छौं।"

18 फेब्रुअरी 2019

नेपालको लोपोन्मुख कुसुण्डा भाषा बोल्न जान्ने अन्तिम व्यक्तिमध्ये एक ज्ञानी मैया सेनसँगको कुराकानी

"...उनको प्रभावशाली स्वर उनी जवान हुँदा रूप-रंगको प्रमाण थियो जंगलकी रानी जस्ती शक्तिशाली।"

15 फेब्रुअरी 2019

इन्डोनेसियाका आदिवासी पपुअनका संघर्ष तथा सफलता प्रदर्शन गर्दै एक नौलो फिल्म फेस्टिवल

Rising Voices

यस फिल्म फेस्टिवलले "डकुमेन्ट्री फिल्मका माध्यमले पपुआका आदिवासीहरूका सवालहरूमा प्रकाश पार्दछ साथै जनमानसलाई प्रभाव पार्ने महत्वपूर्ण सवालहरूका बारे जनचेतना अभिवृद्धि गर्दछ।"

31 अक्टोबर 2018

भाषालाई लोप हुनबाट कसरी बचाउने

द ब्रीज

विश्वका आधा जति भाषाहरू लोप हुन सक्नेछन् तर हामीले डिजिटल रूपमा अभिलेख राखेर वर्षौ पुराना सांस्कृतिक धरोहरको जगेर्ना गर्न सक्छौं।

8 सेप्टेम्बर 2017

दुई जनामात्र सहज वक्ता रहेका लोपोन्मुख कुसुण्डा भाषाको हालै प्रकाशित पहिलो शब्दकोष

नेपालमा लोपोन्मुख धेरै भाषाहरूमध्ये एक कुसुण्डा भाषासम्बन्धी हालै प्रकाशित पहिलो पुस्तक तथा शब्दकोषले उक्त भाषालाई लोप हुनबाट रोक्न मद्दत गर्नेछ।

3 सेप्टेम्बर 2017

ल्याटिन अमेरिकी आदिवासीहरूद्वारा सिर्जित इमोजीहरू

Rising Voices

आदिवासी भाषाका डिजिटल एक्टिभिष्टहरू साँस्कृतिकरुपमा विविध इमोजीहरू बनाउन अग्रसर भएका छन्। यी इमोजीहरू इलेक्ट्रोनिक संचारमा प्रयोगका लागि उपलब्ध छन् र आदिवासी सँस्कृति तथा भाषा प्रवर्धनका माध्यम भएका छन्।

27 सेप्टेम्बर 2016

‘टकिङ् डिक्शनरी'ले जापानको आदिवासी आइनु समुदायको भाषा प्रचार प्रसार गर्दै

Rising Voices

एक अनलाइन "टकिङ् डिक्शनरी"ले जापानको उत्तरपूर्वी द्वीप होक्काइदोका आदिवासी बासिन्दाहरूले बोल्ने आइनु भाषा संरक्षण गर्ने प्रयास गरिरहेको छ।

20 जुलाई 2016