· जुलाई , 2016

लेखहरू भाषा बाट जुलाई , 2016

‘टकिङ् डिक्शनरी'ले जापानको आदिवासी आइनु समुदायको भाषा प्रचार प्रसार गर्दै

एक अनलाइन "टकिङ् डिक्शनरी"ले जापानको उत्तरपूर्वी द्वीप होक्काइदोका आदिवासी बासिन्दाहरूले बोल्ने आइनु भाषा संरक्षण गर्ने प्रयास गरिरहेको छ।