लेखहरू अन्तर्राष्ट्रिय सम्बन्ध
भीषण बाढीले बङ्गलादेश, भारत र नेपालमा विनाश
नेपालको तराई क्षेत्रमा बाढी को कारण कम्तिमा ६० लाख मानिसहरु प्रभावित भए र ४८ हजार भन्दा बढी घरहरु डुबानमा परे।
भुटानका सडकमा राखिएका चाखलाग्दा सन्देश
"यी बोर्डका कारण पहाडहरूमाझ गाडी चलाउन रमाइलो भयो। मलाई सडकमा विज्ञापन बोर्डको साटो यी सन्देश राखेको मन पर्छ।"
मसालेदार तथा स्वादिष्ट भुटानी राष्ट्रिय खाना – इमा दात्शीको बढ्दो लागत
मसालेदार तथा स्वादिष्ट भुटानी राष्ट्रिय खाना - इमा दात्शीको बढ्दो लागत
ओलम्पिकमा पदकविहीन हुनुका बावजुद गर्विला नेपालीहरु
"उनले आफ्नो राष्ट्रिय रेकर्ड सुधार्न नसकेतापनि मलाई गर्व छ #Gaurika Singh सबैभन्दा कम उमेरको खेलाडीको रुपमा #Rio 2016:-) मा नेपालको गौरवका निम्ति पौडीन्।"
दुई कजाख खेलाडीहरूबीचको केज फाइटमा भाइचारा प्रतिबन्धित
रगत पानी भन्दा गाढा हुन्छ, र पुरस्कार राशी भन्दा पनि बढी महत्वपूर्ण ।