लेखहरू आदिवासी
प्राकृतिक प्रकोपतर्फ अग्रसर इरानको अहवाज क्षेत्रमा जारी पानीको अभाव
"अधिकारीहरू हाम्रा स्वर किन सुन्दैनन् ? हाम्रा भैंसीहरू मरिरहेका छन् किनकि यी नदी सुक्दै गइरहेका छन् [...]यदि यी जनावरहरू भोकै रहन्छन् भने हामी पनि भोकै रहन्छौं ।"
टेमर प्रशासनको अवरोधको बावजूद हजारौं आदिवासीद्वारा ब्राजिलको राजधानीमा प्रदर्शन
राष्ट्रपति टेमरको २०१६ मा विवादास्पद सत्तारोहण पश्चात कृषि व्यवसाय क्षेत्रका प्रतिनिधिहरूले अझ धेरै पकड जमाएका छन्।
नयाँ आयाम कोर्दै झारखण्डको सोहराइ चित्रकला
"यस कलाको विशेषता नै केवल महिलाहरूले बनाउनु हो र यो एक महिलाबाट अर्कोमा हस्तान्तरण हुँदै आएको छ।"
दुई जनामात्र सहज वक्ता रहेका लोपोन्मुख कुसुण्डा भाषाको हालै प्रकाशित पहिलो शब्दकोष
नेपालमा लोपोन्मुख धेरै भाषाहरूमध्ये एक कुसुण्डा भाषासम्बन्धी हालै प्रकाशित पहिलो पुस्तक तथा शब्दकोषले उक्त भाषालाई लोप हुनबाट रोक्न मद्दत गर्नेछ।
ल्याटिन अमेरिकी आदिवासीहरूद्वारा सिर्जित इमोजीहरू
आदिवासी भाषाका डिजिटल एक्टिभिष्टहरू साँस्कृतिकरुपमा विविध इमोजीहरू बनाउन अग्रसर भएका छन्। यी इमोजीहरू इलेक्ट्रोनिक संचारमा प्रयोगका लागि उपलब्ध छन् र आदिवासी सँस्कृति तथा भाषा प्रवर्धनका माध्यम भएका छन्।
ब्राजिलको सर्वोच्च शिखरसम्मको पदयात्रा यानोमामी आदिवासीद्वारा निर्देशित पर्यापर्यटनका लागि पुन: खुल्दैछ
सन् २००३ देखि पर्यटकका लागि बन्द गरिएको ब्राजिलको सर्वोच्च शिखरसम्मको पदयात्रा सन् २०१८मा पुन: खुल्नेछ, आदिवासीहरुकै व्यवस्थापनमा।
रियो ओलम्पिकमा अनुचित व्यवहारबारे दस्तावेज तयार पार्न नयाँ डिजिटल उपकरणको प्रयोग
क्राउड भोईस डट बिवाइले अभियानकर्ताहरु र सामाजिक संस्थाहरुलाई मिडियासँग सम्बन्धित उनीहरुका मुद्दामा सहकार्य गर्न मद्दत गर्दछ।
गैरकानुनी हुनुका वावजूद भारतमा तल्ला जातिहरू खुला हातले मानव मलपदार्थको सरसफाइ गर्दै
हालैको एक प्रतिवेदन अनुसार,भारतमा धेरै ग्रामीण घरपरिवारहरू खुला हातले गरिने सरसफाइलाई निरन्तरता दिईरहेका छन् , यसको निरन्तरता गरीबीभन्दा पनि जातीयभेदभाव सहनाले जारी रहेको पाइएको छ।।
गज्जबका १८ फोटोमा नेपालको दक्षिणी भेगमा बस्ने राना थारूहरू
जापानमा बस्ने र काम गर्ने जर्मन फोटोग्राफर सोल्भेग बोर्गेन राना थारूका दैनिकी क्यामेरामा कैद गर्न पश्चिम नेपालको कञ्चनपुर जिल्ला पुगिन्।
फोटोमा स्वस्थानी व्रतकथा: नेपालमा जीवनसाथीको दिर्घायूको लागि महिनाभर गरिने व्रत र प्रार्थनाको पर्व
प्रेम, उर्वरता तथा भक्तिकी हिन्दूदेवी राजा हिमालयपर्वतकी पूत्री पार्वतीले एक महिनासम्म देवी स्वस्थानीको पूजापाठ गर्दै व्रत बसेपछि यस व्रत-विधिको शुरुवात भएको मानिन्छ।