लेखहरू Ideas
जमैकन उद्यमीको “हरित कदम”, सामाजिक रुपले जिम्मेवार र लाभदायक पनि
जमैकाका जोभनइभान्सले कसरी फ्लिन्टमा पानीको समस्या भोगिरहेका परिवारलाई मद्दत गरे? उनले पर्यावरणमैत्री अवधारणाले मानिस र पृथ्वी दुवैलाई फाइदा पुर्याउनुकासाथै लाभदायी पनि हुन्छ भनी प्रमाणित गरेकाछन्।
किर्गिजस्तानमा नवीकरणीय ऊर्जाको प्रवर्द्धन
सोभियतकालीन पद्धति हराउँदै गएको यस देशमा नवीकरणीय ऊर्जाको माग बढ्दो छ।
म्यानमारका गाउँलेहरू आफ्ना विकास योजनाहरू फेसबुकमार्फत् प्रसारित गर्छन्

“यो महत्वपूर्ण विधि हो किनकि यसले समुदायमा के आवश्यकता हुनसक्ला भनेर सोचेको भन्दा पनि वास्तवमा समुदाय आफू साँच्चै के चाहन्छ भन्ने कुरा पहिचान गर्दछ ।”
ग्रान्डमा मार्च डे, हस्तनिर्मित जन्तरहरुको आदान-प्रदान गरिने बाल्कन परम्परा
आफ्ना रितिरिवाजको संरक्षण गर्नुका साथै यसलाई मानवताको अमूर्त साँस्कृतिक सम्पदाको प्रतिनिधि सूचीमा यस जन्तर परम्परालाई सूचीबद्ध गराउन बाल्कन राज्यहरू लागी परेका छन् ।
दक्षिण एशियामा सस्तो र सुलभ स्यानिटरी न्यापकिनका लागि अभियान
बंगलादेश,भारत र नेपालमा महिलाहरुलाई सस्तो र सुलभ स्यानिटरी न्यापकिन उपलब्ध गराई स्वास्थ्य सुधार गर्नुका साथै रजस्वलासम्बन्धित सामाजिक कुरीति निर्मूल पार्नका लागि विभिन्न प्रयास जारी छन्।





