लेखहरू Ideas

पारवहन कला: यात्राका बेला चित्र कोर्ने सिंगापुरी कलाकारहरू

"परम्परागत कलामा घट्दो रुचिका साथै सार्वजनिक यात्राले प्रदान गर्ने अद्वितीय, सुरक्षित तथा घनीभूत वातावरणले गर्दा मैले मन पराएको काम अभ्यास गर्न पाएँ।"

3 अप्रिल 2017

साँस्कृतिक नारीवादमा इच्छुक हुनुहुन्छ ? आफैं जान्नुहोस्!

एक ख्यातिप्राप्त पेरुभियन ब्लगले साँस्कृतिक तथा लैंगिक संघर्षका ७० स्पेनिश भाषाका रचनाहरू सूचीबद्ध गरेको छ।

12 डिसेम्बर 2016

भीडभाडयुक्त समुदायमा थाइहरू ‘विश्वकै पहिलो’ गैरआयताकार फिल्डमा फूटबल खेल्दैछन्

"अलि पृथक सोच लिएर डिजाइन गर्दा कामलाग्ने जग्गाहरू विकास गर्न सिर्जनशीलता बढाउन मद्दत पुग्ने यस असामान्य फूटबल फिल्डले प्रमाणित गरेको छ।"

31 अक्टोबर 2016

प्रविधि, इन्जिनियरिङ र अविश्वसनीय आविष्कारहरूका प्रतीक पनामा नहर विस्तार

"मैले भ्रमण गरेको पनामा नहर आज उद्घाटन भइरहेको तुलनामा अब सानो नहर हो।"

10 जुलाई 2016

बङ्गलादेशको यस ‘इकोकूलर'ले बिजुलीबिना नै गर्मी भगाउँछ

एक सामाजिक उद्यमले बिजुली नभएका क्षेत्रमा अति गर्मीको समस्या समाधान गर्न सरल र कम खर्चिलो उपाय सुझाएको छ।

11 जुन 2016

विगतका १०० वर्षमा जापानी सौन्दर्य ट्रेन्डहरूमा भएका परिवर्तन

लामो कपालदेखि छोटोसम्म, अधिक मेकअपदेखि हल्कासम्म, विगतको शताब्दीमा जापानी सौन्दर्यका परम्पराहरूमा धेरै परिवर्तन भएका छन्।

28 मे 2016

विश्वभरि आशा र सामाजिक परिवर्तनको सन्देश फैलाउँदै नेपालका सेता पुतलीहरू

साधारणतया विमान परिचारकले भन्छन्, “हामीसँग उड्नु भएकोमा धन्यवाद।” जब म उनीहरूलाई भेट्छु म भन्छु, “मसँग उड्नु भएकोमा धन्यवाद।”

30 अप्रिल 2016

ल्याटिन अमेरिकाको अप्रकाशित तथा उपेक्षित वैज्ञानिक सिर्जनालाई उजागर गर्दै ब्लगरहरु

संचार माध्यमहरूले ल्याटिन अमेरिकामा भएका वैज्ञानिक प्रगतिहरूका बारे कति लेख्छन् ? अनलाइन प्रोजेक्ट सिएन्सिया ल्याटिना ( "ल्याटिन साईन्स" ) का ब्लगरहरु भन्छन् यो पर्याप्त छैन।

21 अप्रिल 2016

त्वचाको रङ्गप्रतिको पूर्वाग्रहविरुद्ध महिलाहरूको #‎UnfairAndLovely‬‬ अभियान ‪

"मलाई संधै गोरो हुनु नै राम्रो भनिएको थियो तर हैन यो मेरो छाला हो र म यसलाई माया गर्छु #unfairandlovely"

18 अप्रिल 2016