लेखहरू about प्रशासन

प्रदूषणको कारण प्राणघातक बन्दैछ इरानको अहवाज क्षेत्र

इरानको अहवाज क्षेत्रले देशको तेल तथा ग्याँस प्रचुरताको ९५ प्रतिशत उत्पादन गर्छ - यस क्षेत्रको मुख्यतया अरब समुदायलाई ठूलो हानी पुर्‍याउदै।

कसुरमा बलात्कारपश्चात् हत्या गरिएकी सात वर्षीया जैनाबका लागि न्यायको माग गर्दै पाकिस्तानीहरू

"गत एक वर्षमा १२ बालिकाहरू बलात्कृत र हत्या गरिएका छन्...पाकिस्तानको "आपराधिक कार्यवाही प्रणाली"को असफलता नै यस जनआक्रोशको मूल कारक हो।"

विषाक्त तुवाँलोले नयाँ दिल्लीवासीहरूमा खोकीको समस्या र समाधानको माग

"एक महिना अघिदेखि खोकिरहेको छु र एक हप्ता वा त्यसपछि मात्र मैले थाहा पाएँ कि यो प्रदूषणको कारण हो। तर कोही पनि यस बारेमा केही...

भारतीय नदी जोड्ने परियोजनाको आलोचना गर्दै किताब लेख्ने अधिकारकर्मीलाई जेल सजाय

"नदी जोड्नेविरुद्ध लेखेकोमा देशद्रोहको मुद्दा! यो वित्तीय, सामाजिक, वातावरणीय हिसाबमा सबैभन्दा विनाशकारी अवधारणा हो।"

भीषण बाढीले बङ्गलादेश, भारत र नेपालमा विनाश

नेपालको तराई क्षेत्रमा बाढी को कारण कम्तिमा ६० लाख मानिसहरु प्रभावित भए र ४८ हजार भन्दा बढी घरहरु डुबानमा परे।

सार्वजनिक शौचालयहरूको गूगल नक्शाङ्कन: भारतमा खुला दिसा रोक्न एक नवीनतम प्रयास

“गूगलको यो पहलले मनोवृत्ति परिवर्तन गर्नेछ र भारतको सरसफाइको समस्याहरूलाई पूर्णतया हल गर्नेछ भनी सोच्नु साह्रै भोलापन हुनेछ, जबकि लगभग ९० करोड भारतीयहरूसँग इन्टरनेट्को सुविधा...

विकासको नाममा भारतको झारखंडमा बर्बर वनफँडानी

स्थानीस सरकारी अधिकारीहरूले मुनाफाका लागि ती काटिएका रुखहरू, जसमध्ये कैयन् सदियौँ पुराना छन्, काष्ठउद्योगलाई बेच्ने गरेको एक पैरवीकर्ता बताउँछन् ।

भुटानका सडकमा राखिएका चाखलाग्दा सन्देश

"यी बोर्डका कारण पहाडहरूमाझ गाडी चलाउन रमाइलो भयो। मलाई सडकमा विज्ञापन बोर्डको साटो यी सन्देश राखेको मन पर्छ।"

महिला खेलाडीलाई लिई बनाइएको नाइकीको विज्ञापनमा नामको सट्टा ग्ल्यामरको बढी प्रयोग

"नाइकीको यस विज्ञापनले यस देशका महिला खेलाडी वा एथलिटबारे हाम्रो बुझाइ देखाउँछ।"

#Medehollín: प्रदूषणविरुद्ध अभियान जसले एक कोलम्बियाई शहरको नाम परिवर्तन गरायो

"केहि भनिराख्नु पर्दैन। #Medehollín म दु:खी छु, यी मानिसहरुले भनेजस्तो तिमीलाई माया गर्दैनन्।"

म्यानमारका गाउँलेहरू आफ्ना विकास योजनाहरू फेसबुकमार्फत् प्रसारित गर्छन्

“यो महत्वपूर्ण विधि हो किनकि यसले समुदायमा के आवश्यकता हुनसक्ला भनेर सोचेको भन्दा पनि वास्तवमा समुदाय आफू साँच्चै के चाहन्छ भन्ने कुरा पहिचान गर्दछ ।”