लेखहरू Good News

भाषा प्रतिको लगाव: म्रो भाषामा प्रकाशित पहिलो पुस्तक

बङ्गलादेशी संस्थाले आदिवासीका भाषा विकासमा सहयोग पुर्‍याउन म्रो भाषामा पहिलो पुस्तक प्रकाशित गर्‍यो।

गुयनाको वापीशाना जनजाति लोप हुनै लागेको भाषालाई पुनर्जीवित गर्ने प्रयासमा

"यदि हामीले आदिवासी संस्कृति कमजोर बनायौं भने हामी गुयना संस्कृतिको अभिन्न भाग कमजोर पार्छौं।"

क्षयरोग लागी बाँचेकाहरूद्वारा भारतबाट यस रोग उन्मूलनका लागि पैरवी

भारतमा टिबी अन्त्य गर्न सामुदायिक परिचालन जरूरी छ। भारतमा टिबी उन्मूलन गर्न यो रोग लागी बाँचेकाहरू आफ्ना कथा सुनाउँदैछन् ।

आतिशबाजी: जापानको ग्रीष्मकालीन हानाबी महोत्सव

जापानमा ग्रीष्म ऋतुको जुलाई र अगस्ट महिना आतिशबाजीका लागि प्रसिद्द छन् जसलाई जापानी भाषामा 'हानाबी' (花火) भनिन्छ। यहाँ केही फोटोहरु प्रस्तुत गरिएका छन्।

बसन्त ऋतुमा जापान फर्की आउने सबैका प्यारा गौंथलीहरू

धेरैजसो जापानी हरेक बसन्तमा फर्की आउने गौंथलीहरू कुरेर बस्छन् र उनीहरूको लागि त्यो अनुभव संगाली राख्ने योग्य हुने गर्छ।

बुल्गेरियाई पर्यावरण अभियन्ताहरुलाई पिरिन राष्ट्रिय निकुञ्ज बचाऔं अभियान प्रति महत्वपूर्ण न्यायिक सफलता

"खुशीको समाचार @zazemiata + बुल्गेरिया स्थित #Pirin राष्ट्रिय निकुञ्ज क्षति पुर्याउँने योजनाको विरोधमा हजारौं मानिसहरु! #SavePirin"

प्लास्टिकजन्य फोहरलाई सडकमा रूपान्तरण गर्दै एक भारतीय प्राध्यापक

देशभरि प्लास्टिकजन्य फोहरको बढ्दो समस्या देखेर डा. राजगोपालन वासुदेवनले रिसाइकल गरिएका, मसिना टुक्रा पारिएका प्लास्टिकजन्य फोहरलाई लामो समयसम्म टिक्ने लचकदार सडकमा रूपान्तरण गर्ने तरिका पत्ता...

बंगलादेशी विवाहमा पस्किइने खानाको मेनुमा आएको परिवर्तन

बंगलादेशी विवाहमा बाडिने खानाको परिकार परिवर्तन हुँदै गरेको भएतापनि एउटा गुण सधैं उस्तै रहन्छ - ती स्वादिष्ट हुन्छन्।

वन्यजन्तु सेन्कचुअरी घोषणा जमैकन पर्यावरण अभियानकर्ताहरूका लागि सुनमा सुगन्ध

सुरुमा एउटा ठूलो बन्दरगाह निर्माण हुन लागेको एक पर्यावरणीय संवेदनशील क्षेत्र अब गम्भीर संकटमा परेको जमैकन इगुवाना सुरक्षित राख्न वन्यजन्तु सेन्कचुअरीमा परिणत गरिनेछ।

शहरी कृषिलाई दीगो बनाउन प्रयत्नरत एक फिलिस्तीनी

भूमध्यसागरको समुद्रतटसँगै फिलिस्तीनको गाजा शहरमा बस्ने तथा काम गर्ने दीगो कृषिका समर्थक सइद सलीम अबु नासेरलाई भेट्नुहोस्।

फोटोहरूमा नेपालमा पाइने पुतलीहरूको सुन्दरता

फोटोग्राफर सुशील श्रेष्ठले खिंचेका धारीदार, थोप्ले तथा रङ्गीचङ्गी पुतलीका फोटो हेर्नुहोस्।

भिडियो: जापानी बिरालोहरू हिउँदमा कसरी न्यानो भएर बस्छन्?

युट्युब ब्लग कागोनेकोले उतारेका आराम र न्यानोपनको सर्वोत्कृष्ट जापानीज हिउँदे दृश्य-कोटाट्सु भित्र गुटुमुटु पर्दै बसेको बिरालो।