लेखहरू about खाना

स्विस ब्रुअरीले टिमुरको स्वाद भएको नयाँ बियरलाई स्वर्गीय राजाको नामसँग जोडेपछि नेपालमा विरोधको लहर

मानिसहरू स्वर्गीय राजालाई मन पराउँछन्। मानिसहरू बियर पनि मन पराउँछन्! त्यसकारण कसरी र किन बियरको नामाकरण "वीरेन्द्र" गर्नाले मानिस र उनीहरूका भावनालाई अपमानित गर्छ?

बंगलादेशी विवाहमा पस्किइने खानाको मेनुमा आएको परिवर्तन

बंगलादेशी विवाहमा बाडिने खानाको परिकार परिवर्तन हुँदै गरेको भएतापनि एउटा गुण सधैं उस्तै रहन्छ - ती स्वादिष्ट हुन्छन्।

शहरी कृषिलाई दीगो बनाउन प्रयत्नरत एक फिलिस्तीनी

भूमध्यसागरको समुद्रतटसँगै फिलिस्तीनको गाजा शहरमा बस्ने तथा काम गर्ने दीगो कृषिका समर्थक सइद सलीम अबु नासेरलाई भेट्नुहोस्।

ट्वीटहरूमा एक मध्य एशियाली फूटबल म्याच

"४३ मिनेटमा अलाइका लागि एक गोल गर्ने स्पष्ट मौका गुमाएका छन् माक्सादबेक अलिमोभले। म पछाडिको मानिसले उनलाई долбоёб भन्दैछन्।"

उत्कृष्ट किर्गिज विज्ञापनको फर्मूला: घोडा, हिमाली सौन्दर्य र एउटी सुन्दर महिला

"अन्ततोगत्वा, हाम्रा पूर्वजहरूले सधैं भनेझै, फूर्तिलो घोडा नखोज, सुरक्षित यात्रा गर्न खोज।"

चामल र मधुमेहको सम्बन्धले बढ्दो डर, सिंगापोरियनहरूलाई भात कम खान आग्रह गरिदैं

के चिनीभन्दा भात खानाले मधुमेह धेरै निम्त्याउँछ? सिंगापोरियनहरू यसै प्रश्नमा अल्झिएका छन्।

फोटोहरूमा बङ्गलादेशका पानीमाथि लाग्ने अम्बाका हाटबजार

फोटोग्राफर मो. मोयाज्जम मोस्तकिमले तैरिने बजारका दर्जनौं अदभुत फोटो खिचें। ग्लोबल भ्वाइसेजले तीमध्ये सर्वोत्कृष्ट फोटोहरू तपाईंमाझ पस्केको छ।

पश्चिमी सहारा: तीन कप चिया

धेरै संस्कृतिमा जस्तै पश्चिमी सहाराका मानिसले चिया वरिपरि आफ्ना रीति रिवाज र सामाजिक रहनसहनको विकास गरेका छन्। हामी कल्पना गर्न सक्छौ एउटा मरुभूमि, बादलरहित रात्री...