लेखहरू प्रकोप

जमैकाको कमसल योजना तथा पर्यावरण अभ्यास बाढीको मारमा

  5 जुलाई 2017

मौसमी ढाँचाहरूमा परिवर्तन, कमसल योजना र विकास, अपर्याप्त जल निकास तथा फोहोरमैला व्यवस्थापन क्षेत्र लापरवाहीको परिणाम जमैका केवल तीन दिनको भारी वर्षापछि विपद् क्षेत्र बन्यो।

विकासको नाममा भारतको झारखंडमा बर्बर वनफँडानी

  2 जुलाई 2017

स्थानीस सरकारी अधिकारीहरूले मुनाफाका लागि ती काटिएका रुखहरू, जसमध्ये कैयन् सदियौँ पुराना छन्, काष्ठउद्योगलाई बेच्ने गरेको एक पैरवीकर्ता बताउँछन् ।

३१ वर्षपश्चात् चेर्नोबिलमा बत्ती बलेपछि

RuNet Echo  3 मे 2017

गएको हप्ता पोलिश साहसीहरूको एक टोलीले चेर्नोबिल आणविक भट्टीबाट तीन माइल पर रहेको कोही पनि नबस्ने रेडियोधर्मी प्रिप्याट शहरमा पुन: बत्ती बाले।

फुकुशिमा, मियागी र इवाते सुनामीपछि कसरी सामान्य अवस्थामा फर्किदैछन्

  30 अप्रिल 2017

यस रिपोर्टले मार्च २०११ को “तीन प्रकोप”का कारण प्रभावित मानिसहरुको जीवन पूर्ववत् अवस्थामा ल्याउन त्यहाँ भएका प्रयास बारेमा जानकारी दिएको छ।

नेपालमा भुकम्पपछिको जिन्दगीबारे एक हक्की १२ वर्षियाको अभिव्यक्ति

श्रीषाले २०१५मा नेपालमा आएको भुकम्पमा आफ्नो घर गुमाइन् तर उनले विद्यालयमा पढ्ने व्यवस्था मिलाएकी छिन्। अहिले उनलाई घरबारविहिन भएकोमा अरु बच्चाहरूले गर्ने अपहेलना रोक्न आवश्यक छ।

कम्बोडियामा ५० वर्षकै सबैभन्दा भयावह खडेरीले जनावरहरूलाई समेत छाडेको छैन

कम्बोडियाका २५ प्रदेशमध्ये १८ मा पानीको अभाव रहेको घोषणा गरिएको छ, र १०० जिल्लामा २५ लाख कम्बोडियाई खडेरीको मारमा परेका छन् ।

एल निन्योको कारण बढ्दो तापमानको सामना गर्दै म्यानमारका बासिन्दाहरु

  15 मार्च 2016

एल निन्योले गर्दा म्यान्मारभरि पानीको अभाव भएको छ। यहाँका बासिन्दाहरू कसरी बढ्दो तापमानको सामना गर्दैछन्, हेर्नुहोस्।