लेखहरू विकास

ब्राजिलको सर्वोच्च शिखरसम्मको पदयात्रा यानोमामी आदिवासीद्वारा निर्देशित पर्यापर्यटनका लागि पुन: खुल्दैछ

  26 सेप्टेम्बर 2016

सन् २००३ देखि पर्यटकका लागि बन्द गरिएको ब्राजिलको सर्वोच्च शिखरसम्मको पदयात्रा सन् २०१८मा पुन: खुल्नेछ, आदिवासीहरुकै व्यवस्थापनमा।

गैरकानुनी हुनुका वावजूद भारतमा तल्ला जातिहरू खुला हातले मानव मलपदार्थको सरसफाइ गर्दै

हालैको एक प्रतिवेदन अनुसार,भारतमा धेरै ग्रामीण घरपरिवारहरू खुला हातले गरिने सरसफाइलाई निरन्तरता दिईरहेका छन् , यसको निरन्तरता गरीबीभन्दा पनि जातीयभेदभाव सहनाले जारी रहेको पाइएको छ।।

कसरी एक स्थानीय पत्रिकाले भारतमा ग्रामीण महिलाहरूलाई आफ्ना समुदायबारे लेख्न सशक्तीकरण गर्दैछ

Rising Voices  6 अप्रिल 2016

खबर लहरिया ४० जना महिलाहरूले संचालन गरेको स्थानीय भाषाहरूमा प्रकाशित अवार्ड विजेता ग्रामीण साप्ताहिक पत्रिका हो । यसबारे विस्तृतमा पूर्वी भार्गवसँगको कुराकानी ।

म्यानमारका गाउँलेहरू आफ्ना विकास योजनाहरू फेसबुकमार्फत् प्रसारित गर्छन्

Rising Voices  21 मार्च 2016

“यो महत्वपूर्ण विधि हो किनकि यसले समुदायमा के आवश्यकता हुनसक्ला भनेर सोचेको भन्दा पनि वास्तवमा समुदाय आफू साँच्चै के चाहन्छ भन्ने कुरा पहिचान गर्दछ ।”

युगाण्डाका साना किसानहरूलाई एसएमएस प्लेटफर्मले सशक्तिकरण गर्दै

"विफार्म किसानका लागि विकिपेडिया हो, अथवा जसरी यसका संस्थापकले ब्याख्या गर्छन्,'इन्टरनेट सुविधा नभएका मानिसहरूका लागि इन्टरनेट।'"

दक्षिण एशियामा सस्तो र सुलभ स्यानिटरी न्यापकिनका लागि अभियान

  19 फेब्रुअरी 2016

बंगलादेश,भारत र नेपालमा महिलाहरुलाई सस्तो र सुलभ स्यानिटरी न्यापकिन उपलब्ध गराई स्वास्थ्य सुधार गर्नुका साथै रजस्वलासम्बन्धित सामाजिक कुरीति निर्मूल पार्नका लागि विभिन्न प्रयास जारी छन्।