लेखहरू विकास

सुरिनाममा पर्माकल्चर प्रति उत्साह जगाउदै

  22 अगस्ट 2018

पर्माकल्चरविज्ञ एलेक्स याकुमोसँगको साक्षात्कार जो कोमोवन स्थित आफ्नो समुदायमा आत्मनिर्भर कृषि प्रणाली सम्बन्धी व्याख्यान गर्दै र कार्यशाला आयोजना गर्दै समय बिताउँछन्।

संयुक्त अधिराज्य बेलायतमा लोकप्रिय तर नेपालमा अज्ञात नेपाली सदावहार वनस्पति “ससेज भाइन”

  4 जुलाई 2018

“हामी एभोक्याडो र किवी जस्ता विदेशी फल महँगो मूल्यमा खरिद गरेर खान्छौं .... परन्तु हामीलाई यो पनि थाहा छैन कि विदेशीहरुले हाम्रै जंगलबाट लागेका स्वादिष्ट फलको व्यापार गर्दैछन्।“

बुल्गेरियाई पर्यावरण अभियन्ताहरुलाई पिरिन राष्ट्रिय निकुञ्ज बचाऔं अभियान प्रति महत्वपूर्ण न्यायिक सफलता

"खुशीको समाचार @zazemiata + बुल्गेरिया स्थित #Pirin राष्ट्रिय निकुञ्ज क्षति पुर्याउँने योजनाको विरोधमा हजारौं मानिसहरु! #SavePirin"

देशको पहिलो उपग्रह प्रक्षेपणमा आएको गडबडीपश्चात् एङ्गोलावासीहरु उपेक्षित महसुस गर्दै

यहाँ औषधि, खाना, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, आधारभूत स्वच्छता आदि अत्यावश्यक आधारभूत वस्तुहरुको अभाव भैरहँदा एउटा उपग्रह प्रक्षेपण मलाई अत्यन्तै अर्थहीन लाग्छ ...

भारतीय नदी जोड्ने परियोजनाको आलोचना गर्दै किताब लेख्ने अधिकारकर्मीलाई जेल सजाय

  11 नोभेम्बर 2017

"नदी जोड्नेविरुद्ध लेखेकोमा देशद्रोहको मुद्दा! यो वित्तीय, सामाजिक, वातावरणीय हिसाबमा सबैभन्दा विनाशकारी अवधारणा हो।"

विज्ञानको क्षेत्रमा महिलाहरूको स्थिति सुदृढ भएको छ तर अझै पनि आदर्शपूर्ण छैन

  26 अक्टोबर 2017

“…स्थायी महिला वैज्ञानिकहरूले आफ्ना पुरुष समकक्षीका तुलनामा तलब पाउदैनन्। उनीहरूलाई पदोन्नति तथा प्रशासनिक पदहरूका लागि बारम्बार उपेक्षा गरिन्छ।“

डकुमेन्ट्री: सोभियत कालखण्डको जर्जियाली चिया उद्योगको भग्नावशेषमा रुमलिंदा

"लाइटुरीमा कोही पनि बेरोजगार थिएनन्। सबैजना चिया बगान या त कारखानामा काम गर्थे।"

सार्वजनिक शौचालयहरूको गूगल नक्शाङ्कन: भारतमा खुला दिसा रोक्न एक नवीनतम प्रयास

  9 जुलाई 2017

“गूगलको यो पहलले मनोवृत्ति परिवर्तन गर्नेछ र भारतको सरसफाइको समस्याहरूलाई पूर्णतया हल गर्नेछ भनी सोच्नु साह्रै भोलापन हुनेछ, जबकि लगभग ९० करोड भारतीयहरूसँग इन्टरनेट्को सुविधा छैन् ...”

जमैकाको कमसल योजना तथा पर्यावरण अभ्यास बाढीको मारमा

  5 जुलाई 2017

मौसमी ढाँचाहरूमा परिवर्तन, कमसल योजना र विकास, अपर्याप्त जल निकास तथा फोहोरमैला व्यवस्थापन क्षेत्र लापरवाहीको परिणाम जमैका केवल तीन दिनको भारी वर्षापछि विपद् क्षेत्र बन्यो।

विकासको नाममा भारतको झारखंडमा बर्बर वनफँडानी

  2 जुलाई 2017

स्थानीस सरकारी अधिकारीहरूले मुनाफाका लागि ती काटिएका रुखहरू, जसमध्ये कैयन् सदियौँ पुराना छन्, काष्ठउद्योगलाई बेच्ने गरेको एक पैरवीकर्ता बताउँछन् ।