· डिसेम्बर, 2019

लेखहरू विकास बाट डिसेम्बर, 2019

इथियोपियाका खगोलशास्त्रीहरू ‘एस्ट्रोबस’ यात्रामा

  15 डिसेम्बर 2019

खगोलशास्त्रीहरू, वैज्ञानिक, कलाकार र अन्वेषक सम्मिलित २४ जनाको टोलीले “एस्ट्रोबस इथियोपिया“ चढेर विज्ञान र कलाका कार्यशालामा सक्रिय सहभागिता जुटाउदै उत्तरी इथियोपियाका आठ सहरहरूमा भ्रमण गर्नेछन्।