· सेप्टेम्बर, 2016

लेखहरू विकास बाट सेप्टेम्बर, 2016

ब्राजिलको सर्वोच्च शिखरसम्मको पदयात्रा यानोमामी आदिवासीद्वारा निर्देशित पर्यापर्यटनका लागि पुन: खुल्दैछ

  26 सेप्टेम्बर 2016

सन् २००३ देखि पर्यटकका लागि बन्द गरिएको ब्राजिलको सर्वोच्च शिखरसम्मको पदयात्रा सन् २०१८मा पुन: खुल्नेछ, आदिवासीहरुकै व्यवस्थापनमा।