लेखहरू नागरिक मिडिया
समुद्री उत्खनन सँगै ज्वार भाटा बढ्दै छ
"यदि समुद्री उत्खनन नरोकिएमा यसले पुरानो समुद्री प्राकृतिक बासस्थानलाई अपरिवर्तनीय रूपमा नष्ट गर्नेछ र आफ्नो जीविकाको लागि समुद्रमा निर्भर रहेकालाई असर गर्नेछ। "
फिजी मौसम विज्ञान विभागले सामाजिक सञ्जालको प्रयोग कसरी गर्दछ
ग्लोबल भ्वाइसेजले दक्षिण प्रशान्त क्षेत्रको राष्ट्रमा मौसम तथा जलवायु विज्ञानको बारेमा नागरिकहरूलाई जानकारी दिन सामाजिक सञ्जालको भूमिकाको बारेमा फिजी मौसम विज्ञान विभागसँग अन्तर्वार्ता लियो।
मध्य अमेरिका र पेरुमा प्रकृतिको सौन्दर्यमा आनन्द लिन ८ फोटोहरू
"तपाईँ फोटोग्राफी मार्फत विज्ञान र संरक्षणलाई पूर्णता दिन सक्नुहुन्छ।"
म्रो भाषाको पहिलो व्याकरण पुस्तकले आदिवासी समुदायमा आशाको किरण छर्दै
यस वर्ष, बङ्गलादेशमा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको मुख्य आकर्षण लोपोन्मुख आदिवासी भाषा म्रोमा लेखिएको पहिलो व्याकरण पुस्तकको प्रकाशन थियो।
पोडकास्टः सङ्कट काल, शाही भ्रमण र महामारीको मारमा असक्त ल्याटिना
आज हामी जमैका र श्रीलंकाको भ्रमण गर्दैछौं र विश्वका विभिन्न क्षेत्रका ल्याटिनाबारे कुरा गर्दैछौं।
विश्व सिमसार दिवसको अवसरमा फोटोहरूमा क्यारिबियन सिमसार क्षेत्रहरू
क्यारिबियन जस्ता साना द्वीप विकासशील राज्यहरूमा, जुन जलवायु परिवर्तनको सबैभन्दा खराब प्रभावहरूको अप्रिय स्थितिमा छन्, सिमसार क्षेत्रहरू विश्वव्यापी उष्णीकरण विरुद्धको लडाइँको अभिन्न अंग हुन्।
कोलम्बियामा बीज विनिमयले परम्परागत ज्ञान एवं खाद्य सम्प्रभुतालाई बढावा दिँदै
विभिन्न प्रकारका आलु र मकै, अन्य खाद्य पदार्थहरू सँगै उपभोगको परम्परागत विधिहरू पुनः ग्रहण गर्न विनिमय गरिन्छ।
सार्वजनिक यातायात चढेर इस्तानबुल घुम्ने कुकुर, बोजी
इस्तानबुलको एक सडक कुकुर बोजी प्रत्येक दिन सार्वजनिक यातायात चढेर इस्तानबुल डुल्दछ।
मेक्सिकोदेखि अष्ट्रेलियासम्मका आदिवासी युवाले आफ्ना भाषाका लागि इन्टरनेटमा पुनर्विचार गर्दै
प्रभुत्वशाली भाषा लाद्नमा इन्टरनेटको भूमिका रहेको छ, तर युवाहरू यसलाई आफ्ना भाषा प्रवर्धनका लागि प्रयोग गर्दैछन्।
बंगलादेशमा टिनटिन….तर चित्रकारको कल्पनामा मात्र!
एक बंगलादेशी कार्टुनिस्ट युरोपियन कमिक "द एडभेन्चर्स अफ टिनटिन" का पुराना यादलाई आफ्ना चित्रमा उतार्दैछन् "बंगलादेशमा टिनटिन" नामक आफ्नो प्रशंसक चित्रकलामार्फत् — स्थानीय परिप्रेक्ष्यका साथ।
सहकार्य, संरक्षण र समुदायको सहयोगको परिणामस्वरूप नेपालमा गैंडाको संख्यामा बढोत्तरी
"संख्या बढेर ७५२ पुगेको हुनाले अहिले खुशी हुने समय हो। तथापि, बासस्थान गिरावटले मलाई चिन्तित बनाउँछ र मलाई थाहा छैन यसले आगामी वर्षहरूमा स्वस्थ जीवित संख्यालाई कायम राख्नेछ या छैन।"
पंक्षी मार्ग पहिल्याउँदैः मोटसले प्रविधिको प्रयोग गरी क्यारिबियनमा प्रवासी चरा उड्ने मार्ग पत्ता लगाउँदछ
गतिविधि पत्ता लगाई संरक्षण तथा पर्यावरणीय अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले डिजाइन गरिएको मोटस वाइल्डलाइफ ट्र्याकिङ सिस्टमअन्तर्गत सयौं रिसिभर स्टेशन तथा मुख्यतया चराहरू समावेश २३६ प्रजातिमा जडिएका हजारौं न्यानो ट्याग रहेका छन्।