· जुन , 2019

लेखहरू ब्रेकिङ न्युज बाट जुन , 2019

आफ्नै नाममा रहेको विश्व कीर्तिमान भङ्ग गर्दै कामीरिता शेर्पा २४औं पटक सर्वोच्च शिखर सगरमाथामा

तमाम चुनौतीहरू सामना गर्दै नेपाली शेर्पा गाइडले यस वर्ष एक सातामै दुईपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आरोहण संख्या २४ पुर्याए।