विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

लेखहरू about ब्रेकिङ न्युज बाट मे, 2019

22 मे 2019

मुस्लिमविरोधी हिंसाले श्रीलंकालीबीच बढाएको तनाव र त्रास

१२ मे, आइतबार, श्रीलंकाको उत्तर पश्चिमी प्रान्त पुतालम जिल्लाको तटीय शहर चिलाका एकजना मुस्लिम व्यापारीको फेसबुक पोस्टको कथनलाई लिएर मुस्लिम विरोधी हिंसा सुरू भयो।