लेखहरू द ब्रीज

बिटकोइन, ट्यूलिप र नाइजेरियन सेयर बजारमा के समानता छ

"ट्यूलिपको व्यावहारिक प्रयोग थिएन, सुगन्धको कमी थियो र कुनै औषधीय गुण थिएन। ट्यूलिप मेनिया उचाइमा पुगेको बेला लगानीकर्ताहरुले एउटा ट्यूलिप कन्द खरिद गर्नको लागि आफ्नो घर बिक्री गरे। समझना छ?"

प्रदूषणको कारण प्राणघातक बन्दैछ इरानको अहवाज क्षेत्र

इरानको अहवाज क्षेत्रले देशको तेल तथा ग्याँस प्रचुरताको ९५ प्रतिशत उत्पादन गर्छ - यस क्षेत्रको मुख्यतया अरब समुदायलाई ठूलो हानी पुर्‍याउदै।

प्रिय तान्जानियन चलचित्र प्रेमीहरू स्थानीय चलचित्र उद्योगलाई तपाईहरूको साथ चाहिन्छ

  27 सेप्टेम्बर 2017

तान्जानिया अनगिन्ती कथाहरूले समृद्ध छ र युवाहरूलाई ती कथाहरु सुनाउन उत्प्रेरित गर्छ । तर उनीहरु सफल हुनका लागि उनीहरुलाई आफ्ना देशवासीहरुको साथ चाहिन्छ।

भाषालाई लोप हुनबाट कसरी बचाउने

  8 सेप्टेम्बर 2017

विश्वका आधा जति भाषाहरू लोप हुन सक्नेछन् तर हामीले डिजिटल रूपमा अभिलेख राखेर वर्षौ पुराना सांस्कृतिक धरोहरको जगेर्ना गर्न सक्छौं।